जनकपुरमा लक्ष्मी महतो कोइरीको पक्षमा प्रदर्शन

जनकपुरधाम । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको पक्षमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । सांसद कोइरीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि पक्राउ नगरिएको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा उनका समर्थकहरुले उनको पक्षमा प्रदर्शन गरेका हुन् । मधेस आन्दोलनका अगुवा दिनेश पूर्वेको अगुवाइमा जनकपुरधामको भानुचोकबाट नागरिक समाजले […] The post जनकपुरमा लक्ष्मी महतो कोइरीको पक्षमा प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ज्यान मुद्दामा सफाइ पाएका काेइरीले बालकोटमा ओलीबाट लिए सगुन

ज्यान मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएर सांसद पदको निलम्बनबाट फुकुवा पाएका एमाले सांसद लक्ष्मी महतो कोइरी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

सांसद लक्ष्मी महतो कोइरी निलम्बित

१९ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका छन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतले सूचनामार्फत जानकारी दिएका छन् । ४ मंसिरको चुनावमा महोत्तरी–१ बाट निर्वाचित कोइरी नेकपा एमालेका […]

कोइरीको सांसद पद निलम्बन हुने

फौजदारी अभियोग लागेपछि फरार एमाले सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बनमा पर्ने भएका छन्।

‘१० दिन लगातार अनुपस्थित भए सांसद पद खाली हुँदैन?

प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्को बैठकमा लगातार अनुपस्थित रहेको भन्दै सांसद पद खारेजीको माग गरेका छन्।...

अझै पक्राउ परेनन् सांसद लक्ष्मी महतो कोइरी

महोत्तरी- गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भएपनि हालसम्म प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी अझै फरार छन् । २०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ वाट निर्वाचित भएका हुन् ।  ...

अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी

महोत्तरी  ।  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भए पनि हालसम्म प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी अझै फरार छन् । २०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ वाट निर्वाचित भएका हुन् ।  सुरक्षाकर्मी थमन विकको […] The post अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लक्ष्मी महतो कोइरी मुद्दा: गृहमन्त्रीलाई प्रहरीले नटेरेकै हो?

खतिवडाले संसद् बैठकमा यो विषय उठाएपछि गृहमन्त्री लामिछाने आफ्नो समय आउँदा रोस्ट्रममै जंगिए। उनले फरार रहेका मानिस संसद्मा भए पनि त्यसलाई विधि र पद्धतिबाटै काम हुने भनेर टालटुले जवाफ दिए।...

माओवादीका उपमहासचिव पोखरेललाई पराजित गर्दै एमालेका महतो निर्वाचित

महोत्तरी क्षेत्र नं १ बाट माओवादी उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् ।  एमाले उम्मेदवार  महतोले २३ हजार ४०२ मत प्राप्त गरी विजयी भए...

महोत्तरी १ मा गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित

११ मंसिर, काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन् । महतो नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत पाए । यस्तै, स्वतन्त्र उम्मेदवार […]

गिरिराजमणि पोखरेललाई हराउँदै महोत्तरी १ मा एमालेका लक्ष्मी महतो निर्वाचित

महोत्तरी : महोत्तरी १ मा नेकपा (एमाले)का लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले पछि पार्दै विजयी भएका हुन्। महोत्तरी १ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय…