काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफ्नाे पार्टीले अहिलेको परिस्थितिको मूल्याङ्कन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताउनुभएको छ ।
मङ्गलवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापित खड्काले यस्तो बताउनुभएको हो । उहाँले तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा पनि परिस्थितिको मूल्याङ्कन गरेर नै सरकारको समर्थन गरेको र अहिले पनि विशेष परिस्थिति रहेका कारण सरकारको समर्थन गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘२०५१ सालमा तत्...