वर्षापछि कैलाली पूर्वी क्षेत्रका बस्ती डुबानमा

धनगढी – बिहीबारदेखिको वर्षा पछिको बाढीले कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ। वर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरू डुबानमा परेको कैलाली प्रहरीले जनाएको छ। कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका एक सय […]

सम्बन्धित सामग्री

लगातारको वर्षाले मध्य तथा पश्चिम नेपालका विभिन्न बस्ती डुबानमा

काठमाण्डौ – लगातारको वर्षाका कारण मध्य तथा पश्चिम नेपालका विभिन्न जिल्लाका बस्ती डुबानमा पर्दा जनजीवन कष्टकर भएको छ ।  चितवन, नवलपरासी, बर्दिया, दाङ, सुर्खेत, कैलाली र कञ्चनपुर लगायतका जिल्लाका बस्ती डुबानमा परेका हुन् । बर्दियामा मात्रै २ सय बढी घरहरु डुबानमा परेका छन् । बर्दियाको इन्द्रपुर गाउँपालिकाका विषराम ठाकुरले बस्ने घर डुबानमा परेकाले अहिले बस्नका लागि समस्या भइरहेको बताउनु भयो । त्यस्तै अर्की स्थानीय बालकुमारी बुढाक्षेत्रीले मानवीय क्षति नभए पनि गाउँमा घरहरु र खेतबारी भने बगाएको बताउनु भयो । ...

पश्चिम तराईमा अविरल वर्षा

पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको हो । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । गत मंगलवार साँझदेखि परेको अविरल […]

पश्चिम तराईमा अविरल वर्षा

काठमाण्डाै – पश्चिम तराईका जिल्लामा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुरलगायतका जिल्लामा केही दिनयताकाे अविरल वर्षाका कारण बस्ती डुबानमा पर्ने खतरा बढेकाे छ । वर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भू–भाग डुबानमा पर्ने जोखिम देखिएको हो ।  गएकाे मङ्गलवार बेलुकादेखि परेकाे पानीले गर्दा बडादशैँ पनि राम्रोसँग मनाउन नसकेको स्थानीयवासी बताउँछन् । देशभर नै चाडपर्वको समयमा आफन्त, इष्टमित्र, मान्यजनको हातको टीका थाप्न र आशीर्वाद लिन जानका ...

पश्चिम तराईमा अविरल वर्षाका कारण जनजीवन प्रभावित

पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर लगायतका जिल्लाहरुमा केही दिन यता भइरहेको अविरल वर्षाका कारण बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको हो।...

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम

कैलाली – सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको अत्तरियास्थित महाकाली बेसिन […]

कैलाली र कञ्चनपुरमा भारी वर्षा, कहाँ-कहाँ छ बाढी र डुबानको उच्च जोखिम?

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ। कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र...

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिम

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा गएरातिदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको बस्ती डुबानमा पर्नसक्ने अवस्था सिर्जना भएको छ । कैलालीका खुटिया, कान्द्रा मोहना, सुहेली चौधरलगायत नदी तथा खोलामा बाढी आउने र होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको अत्तरियास्थित महाकाली बेसिन […]

कैलालीका चार पालिका अधिकांश डुबानमा

धनगढी । कैलालीका चार पालिकाका अधिकंश बस्ती डुबानमा परेका छन् । कैलालीको पूर्वी क्षेत्रका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । टीकापुर, जोशीपुर, भजनी र कैलाली गाँउपालिकाका अधिकांश बस्ती डुबानमा परेका हुन् ।  बिहीबारबाट परेको अविरल वर्षाका कारण ती क्षेत्र डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायव उपरीक्षक वेदप्रकाश...

बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाढी : दर्जनौँ बस्ती डुबानमा

काठमाण्डाै - लगातार परेको पानीले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाढी आएको छ । बर्दियाको बबई, कर्णाली र अन्य साना–ठूला खोलामा पानीको बहाव उच्च भएको छ । डुबानका कारण ठाकुरबाबा नगरपालिका—७ र ५ मा ३५ घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले बताउनुभएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाढी गाउँमा पस्दा ७ वडाका एक सयभन्दा धेरै घर डुबानमा परेका छन् । नदी र खोला तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान स्थानीय प्रशासनले आग्रह गरेको छ । नदी...

नाली व्यवस्थापनमा ठेकेदारले ध्यान नदिँदा बस्ती डुबानमा

कैलाली । कैलालीको धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाको १० किलोमिटर सडक निर्माणको काम प्रभावकारी नहुँदा स्थानीयलाई सास्ती भएको छ । ठेकेदार कम्पनीले बनाउँदै गरेका नाली व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढेको छ भने पानीको उचित निकास नहुँदा डुबानको समस्या पनि देखिएको छ । आयोजना कार्यान्वयन गर्ने क्षेत्रीय सहरी विकास आयोजना इकाई, धनगढीले २४ महिनामा निर्माण सम्पन्न […]