पर्यटन पुनः जगेर्नाका प्राथमिकता

बलियो आन्तरिक पर्यटन समग्र पर्यटन विकासको भरपर्दो आधार हो । यसलाई नीति र प्रवर्द्धनात्मक कार्यक्रममार्फत् थप प्रोत्साहित गर्न आवश्यक छ । नयाँ संविधानको अभ्याससँगै अपेक्षा गरिएको राजनीतिक स्थिरता, देशमा बढ्दो आर्थिक विकासमुखी सोच र मानसिकता, २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषित भ्रमण वर्ष-२०२०, सुध्रिँदै र विस्तार हुँदै गएको पूर्वाधारका कारण नेपालको पर्यटन उद्योगमा ठूलो मात्रामा […]

सम्बन्धित सामग्री

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन माग

व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् ।

सरकारको प्राथमिकता पर्यटन र जलविद्युत : मुख्यमन्त्री उद्धव थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्।...

यी हुन् बजेटका प्राथमिकता र उद्देश्यहरु

अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरू मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो आर्थिक वृद्धि गर्ने बताएका छन्।...

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवर्द्धनमा जोड

कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवर्द्धनमा गर्न उच्च प्राथमिकता दिने भएको छ।...

मेरो प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ : बलबहादुर केसी

सोलुखुम्बु – सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफ्नो पहिलो प्राथमिकता सोलुको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र रहेको बताएका छन्। मेरापिक क्षेत्र महाकुलुङ–३ छेस्काम भएका चुनावी कार्यक्रममा केसीले सोलुखुम्बुको पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कांग्रेसकै उम्मेदवार निर्वाचित हुनुपर्ने बताए। मेरापिक आधार शिविर जाने बाटो कांग्रेसको नेतृत्वमा मात्र सम्भव रहेको […]

पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्रा भित्र्याउन पर्यटन दिगो र भरपर्दो स्रोत भएकाले पर्यटन उद्योगको प्रवद्र्धन र विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । विश्व पर्यटन दिवसको अवसरमा परिसंघको पर्यटन परिषद्ले गरेको नयाँ पर्यटकीय सम्भावना सम्बन्धी छलफलमा अग्रवालले रोजगारीका लागि विदेशिन बाध्य जनशक्तिलाई नेपालमै सम्मानजनक र राम्रो आयसहितको रोजगारी दिलाउन पनि […]

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकताः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन्। पर्यटनमन्त्री श्रेष्ठको स्वागतका लागि बोर्डले आज आयोजना गरेको कार्यक्रममा उनले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नुपर्ने बताए। पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले बोर्डलाई […]

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् । पर्यटनमन्त्री श्रेष्ठको स्वागतका लागि बोर्डले आज आयोजना गरेको कार्यक्रममा उनले कोभिडले गर्दा पर्यटन क्षेत्र धेरै मारमा परेकाले यसको उत्थानलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । पर्यटन नेपालको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले […]

पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता : पर्यटनमन्त्री

२१ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको उत्थान पहिलो प्राथमिकता भएको बताएका छन् । नेपाल पर्यटन बोर्डले नवनियुक्त पर्यटन मन्त्री श्रेष्ठको स्वागतमा मंगलबार बोर्डमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कोभिड-१९ का कारण पर्यटन क्षेत्र मारमा परेकोले यसको उत्थानलाई पहिलो प्रथमिकतामा राख्नु पर्ने बताए । पर्यटन नेपालको आर्थिक विकासको […]

पर्यटन व्यवसायीलाई खोपमा प्राथमिकता दिन माग

कोरोना भाइरस विरुद्ध लगाइने खोपमा पर्यटन व्यवसायीलाई प्राथमिकतामा राख्न लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीले माग गरेका छन् ।पर्यटन व्यवसायमा संलग्न सबैलाई प्राथमिकतामा राखी ढिलो नगरी खोप लगाउँदै पर्यटन क्षेत्र बिस्तारै खुल्ला गर्र्दै पर्यटन बजारलाई गतिशिल बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउनु पर्ने उनीहरुको राय छ ।अन्य क्षेत्र बिस्तारै खुल्ला हुँदा पर्यटकीय स्थलहरु, होटल, रेष्टुरेन्ट साथै पर्यटन सम्बद्ध अन्य […]