नवजात शिशुको हत्या गर्ने दुई पक्राउ

नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन्।

सम्बन्धित सामग्री

शिशुको हत्या आरोपमा आमा पक्राउ

मोरङको मिक्लाजुङमा नवजात शिशु (छोरा) को हत्या गरेको आरोपमा प्रहरीले शिशुकी आमालाई नियन्त्रणमा लिएको छ।

नवजात शिशु हत्या आरोपमा युवती पक्राउ

१८ वैशाख, विराटनगर । नवजात शिशुको हत्या आरोपमा प्रहरीले मोरङ मिक्लाजुङकी एक युवतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई पक्राउ परेकी हुन् …

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

नवजात शिशु (छोरा)को हत्या गरेको आरोपमा आमालाई पक्राउलाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका –३ काफलडाँडा की ३९ वर्षीय माया भन्ने जयन्ती नेपालीलाई नवजात शिशुलाई अचेत अवस्थामा टौवामा फालेर हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालले पक्राउ गरेको हो ।

नवजात शिशुको हत्या आरोपमा महिला पक्राउ

२२ फागुन, चितवन । चितवनमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका-१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशु फेला परेको थियो । […]

शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फै

अवैध सम्बन्धबाट जन्मिएको भन्दै बच्चाको हत्या, दुई महिला पक्राउ

ताप्लेजुङ : आफैंले जन्माएको नवजात शिशुको हत्या अभियोगमा ताप्लेजुङ प्रहरीले दुई महिला पक्राउ गरेको छ।मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राकी २२ वर्षीया स्याङ्मु शेर्पा र फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमकी ३७ वर्षीया लाक्पा दिकी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।स्याङ्मुले गत माघ २२ गते अवैध नवजात शिशु जन्माएर हत्या गरेको प्रारम्भिक बयानमा स्विकारेको ताप्लेजुङ प्रहरीले जनाएको छ। गत माघ ३० गते अलैंची बगानभित्र नवजात शिशुको शव भेटिएको थियो। शवको जिल्ला अस्पतालमा पोष्टमार्टमपछि मेरिङदेन

नेपाली महिलालाई नवजात शिशु हत्या अभियोग

आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ।

नवजात शिशु मारेको आशंकामा आमा पक्राउ

संखुवासभाः नवजात शिशु मारेको आशंकामा एक महिला पक्राउ परेकी छन्।  संखुवासभाको खाँदबारी नगरपालिका–६ मयम की  ३७ वर्षकी फूलमाया राई शिशुको हत्या गरेको आरोपमा  पक्राउ परेकी छन्। एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारण गरी शिशु जन्माएपछि हत्या गरेर फालेको आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको हो।&nbs...

नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

२२ साउन, लमजुङ । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए । परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको …

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ :: Pahilopost.com

लमजुङः नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। दुधपोखरी गाउँपालिका २ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो। गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए। परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको