नवजात शिशु हत्या आरोपमा युवती पक्राउ

१८ वैशाख, विराटनगर । नवजात शिशुको हत्या आरोपमा प्रहरीले मोरङ मिक्लाजुङकी एक युवतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस्मिता राई पक्राउ परेकी हुन् …

सम्बन्धित सामग्री

नवजात शिशु हत्या गर्ने आमा पक्राउ

हेलम्बु गाउँपालिका–५ कल्लेरीकी २२ वर्षीया रबिना तामाङलाई आफ्नै नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

नवजात शिशुको हत्या आरोपमा महिला पक्राउ

२२ फागुन, चितवन । चितवनमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका-१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशु फेला परेको थियो । […]

शिशुको हत्या गरी फरार व्यक्ति १८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फै

नवजात शिशु हत्या अभियोगमा महिला पक्राउ

आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् । कुँबरले ४२ दिनको आफ्नै नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बिहीबार पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार उनलाई कर्तव्य ज्यानस...

अवैध सम्बन्धबाट जन्मिएको भन्दै बच्चाको हत्या, दुई महिला पक्राउ

ताप्लेजुङ : आफैंले जन्माएको नवजात शिशुको हत्या अभियोगमा ताप्लेजुङ प्रहरीले दुई महिला पक्राउ गरेको छ।मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राकी २२ वर्षीया स्याङ्मु शेर्पा र फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमकी ३७ वर्षीया लाक्पा दिकी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।स्याङ्मुले गत माघ २२ गते अवैध नवजात शिशु जन्माएर हत्या गरेको प्रारम्भिक बयानमा स्विकारेको ताप्लेजुङ प्रहरीले जनाएको छ। गत माघ ३० गते अलैंची बगानभित्र नवजात शिशुको शव भेटिएको थियो। शवको जिल्ला अस्पतालमा पोष्टमार्टमपछि मेरिङदेन

नवजात शिशु मारेको आशंकामा आमा पक्राउ

संखुवासभाः नवजात शिशु मारेको आशंकामा एक महिला पक्राउ परेकी छन्।  संखुवासभाको खाँदबारी नगरपालिका–६ मयम की  ३७ वर्षकी फूलमाया राई शिशुको हत्या गरेको आरोपमा  पक्राउ परेकी छन्। एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारण गरी शिशु जन्माएपछि हत्या गरेर फालेको आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको हो।&nbs...

श्रीमान विदेशमा : श्रीमती नवजात शिशु हत्या गरी जेल

कञ्चनपुर : नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन

नवजात शिशुको हत्या गर्ने दुई पक्राउ

नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन्।

अवैध गर्भबाट जन्मेको छोरीको हत्या अभियोगमा आमा पक्राउ

नुवाकोट । आफ्नै नवजात शिशु (छोरी) को हत्या गरेको अभियोगमा तार्केश्वर गाउँपालिका–२ का सविना अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।  श्रीमान् विदेश गएको समयमा परपुरुषसँगको...