ओमानसँगकाे खेलमा आसिफ शेखकाे अर्धशतक

काठमाण्डाै –  आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पुरुष क्रिकेट टोलीले ओमानसँगको खेलमा अहिले ब्याटिङ गरिरहेकाे छ ।  खेल चलिरहँदा नेपालका आसिफ शेख अर्धशतक बनाएर खेलिरहेका छन् । ६२ बलमा अर्धशतक बनाएका आसिफले पाँच चाैका प्रहार गरेका छन् । उनलाई राेहित पाैडेलले साथ दिइरहेका छन् ।  यसअघि कुशल भुर्तेल शून्यमै आउट भए भने कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए ।  अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकाे नेपा...

सम्बन्धित सामग्री

अर्धशतक बनाउन चुके आसिफ

२२ फागुन, काठमाडौं । नेदरल्याण्ड्सविरुद्धको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालका ओपनर आसिफ शेख अर्धशतक बनाउन ३ रनले चुकेका छन् । उनले ३७ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ४७ रन बनाएर आउट भए । नेपालका लागि रोहित पौडेलले १९ बलमा २५ र कुशल भुर्तेलले १० रनमा २० रन बनाए । यो समाचार तयार […]

एसीसी प्रिमियर कप : गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेलमा नेपालका गुल्सन झाले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा झाले ७६ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५१ रन जोडेका हुन् । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी आउट हुँदा […]

आसिफ ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने नेपाली ब्याटर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । आसिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । आसिफले चाद सोपरलाई आठौं ओभरको चौथो बलमा चाद सोपरलाई छक्का हान्दै २१ बलमा अर्धधशतक […]

युएईविरुद्ध आसिफ र ज्ञानेन्द्रको उत्कृष्ट अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ओपनर तथा विकेटकिपर आसिफ शेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लले तेस्रो ओडिआई खेलमा युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । दुई जीवनदानको फाइदा उठाउँदै आसिफले ७९ बलमा आफ्नो ओडिआई करिअरको पाँचौं अर्धशतक पूरा गरेका हुन् । अनुभवी ज्ञानेन्द्र मल्लले ६१ बलमा अर्धशतक पूरा गरे । जितको लागि १ […]

केन्याविरुद्ध आसिफको अर्धशतक

एजेन्सी – ओपनर आसिफ शेखले केन्यासँगको पहिलो एकदिवसिय अभ्यास खेलमा अर्धशतक प्रहार गरेका छन् । जितका लागि २ सय १९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा कुनै विकेट नगुमाई ९९ रन बनाएको छ । नेपालका आसिफ शेख ५७ बलमा ७ चौकासहित ५३ रनमा अविजित छन् । उनले ५६ बलमा अर्धशतक पूरा गरेका हुन् […]

पहिलो पटक नेपालबाट ओडिआईमा दुवै ओपनरको अर्धशतक

ह्युस्टन (हाम्रो खेलकुद) – नेपाली दुवै ओपनरले पहिलो पटक ओडिआईमा अर्धशतक प्रहार गरेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानलाई ७ विकेटले हराउन नेपालका दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले अर्धशतक प्रहार हानेका हुन् । जितको लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा […]

अर्धशतक बनाउँदै नेपालका दुबै ओपनर आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिससँग अर्धशतक बनाउँदै आउट भएका छन् । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २३ ओभरमा २ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको छ । क्रिजमा आरिफ शेख २ र रोहित कुमार पौडेल २४ रनमा खेलि रहेका छन् । ओपनर […]

आसिफ शेख ९० रनमा आउट

काठमाण्डाै – ओमानसँगकाे एकदिवसीय क्रिकेटमा आसिफ शेख ९० रनमा आउट भएका छन् । आसिफलाई ओमानका बिलाल खानले बाेल्ड आउट गरे ।  आसिफ ३५ ओभर ३ बलमा टिमकाे स्काेर १ सय ५५ हुँदा आउट भएका हुन् । ९० रनमा आउट भएका आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे अर्धशतक बनाए ।  यसअघि कुशल भुर्तेल शून्य, ज्ञानेन्द्र मल्ल २१, राेहितकुमार पाैडेल २०, विनाेद भण्डारी ६, साेमपाल कामी ७ रनमा आउट भए ।

त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला : डेब्यूमा कुशलको अर्धशतक

काठमाडौं। ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। कुशलले त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध अर्धशतक बनाएका हुन्। उनले ३० बलमा पाँच चौका र चार छक्का हान्दै अर्धशतक बनाएका हुन्। १३७ रनको लक्ष्य पछ्याएको नेपालले आठ ओभर सकिँदा बिना विकेट क्षति ८२ रन बनाएको छ। नेपालका कुशल ५० र आसिफ शेख २४ रन बनाएर क्रिजमा छन्।