जनकपुरधाममा ६० लाखको लागतमा पार्किङस्थल निर्माण सुरु

  जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्वर ८ दशरथ नगरमा सुविधा सम्पन्न पार्किङ स्थल निर्माण सुरु भएको छ । नगर प्रमुख मनोज कुमार साह र उपप्रमुख किशोरी साहले संयुक्त रुपमा पूजापाठ गरी शिलान्यास गरेसँगै पार्किङ स्थलको निर्माण सुरु भएको हो । दशरथ मन्दिर नजिकै रहउको १२ कट्ठा जग्गामा पार्किङ निर्माण हुने नगर प्रमुख साहले जानकारी […]

सम्बन्धित सामग्री

२३ करोड लागतमा सभागृह निर्माण सम्पन्न

दमौली– तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा सभाहल निर्माण कार्य सम्पन्न भएको छ । २३ करोड ६२ लाख लागतमा सभागृह निर्माण सम्पन्न भएको हो । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीमार्फत् सभागृह निर्माण भएको हो । २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना कहरका कारण ढिलाइ भएको थियो । […]

डाेटीकाे दिपायलमा वृहत् लिफ्ट सिँचाइ याेजना निर्माण सुरु

डाेटी – डोटीको दिपायलमा पहिलो पटक वृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु भएको छ । दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर १, २ र ३ का लागि बासुधारामा रहेको सेती नदीबाट ६० लाख रुपैयाँ लागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो । योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा 'रिजर्भ' गरिनेछ भने त्यसबाट झन्डै तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगर कार्यपालिकाको भनाइ छ । सिँचाइ सुविधापछि व्...

सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी

सिरहाको लहान नगरपालिका–९ बसहाजोरीदेखि बेतहासम्म सडक निर्माण सुरु भएपछि स्थानीयवासी खुसी भएका छन् । यस उत्तरी दुर्गम भेगमा मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु चार करोड ८० लाख ८५ हजारको लागतमा उक्त सडक निर्माण भइरहेको छ । एक निर्वाचन क्षेत्र एक पिच सडक कार्यक्रमअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं १ ९१० मा निर्माण हुन लागेको […]

हेटौँडा–काठमाडौँ छोटो दूरीको सडक निर्माण सुरु

काठमाडौँ– मकवानपुरको हेटौँडादेखि काठमाडौँ जाने छोटो दूरीको सडकखण्ड अन्तर्गतको सडक निर्माण सुरु भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा गरेर ठेक्कामार्फत काम सुरु गरेको जनाएको छ । सो सडकखण्डको रु ७५ करोडको लागतमा काम भइरहेको बताइएको छ । आयोजनाका अनुसार कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई […]

कपिलवस्तुको सौराहादेखि मर्यादपुरसम्म साढे १५ करोड लागतमा पक्की सडक निर्माण हुँदै

कपिलवस्तुको यशोधरा गाउँपालिकादेखि कपिलवस्तुको सौराहासम्म साढे १५ करोड रुपैयाँ लागतमा पक्की बाटो निर्माण सुरु भएको छ।...

सिन्धुलीमा ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरू

सिन्धुली-सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँमा झण्डै ५० लाख लागतमा जर्बुट्टा कला केन्द्र निर्माण सुरु भएको छ ।बागमती प्रदेशको ४९ लाख ९९ हजार लागतमा जबुट्टा कला केन्द्रको भवन निर्माण सम्पन्न हुने छ । केहि दिन अगाडिबाट जर्बुट्टा केन्द्रको भवन निर्माण कार्य सुरुभएको जर्बुट्टा कलाका सर्जक विशम्बर लामिछानेले बताए । यहि जेठभित्र भवन निर्माण हुनेछ । लामिछानेले […]

डेढ करोड लागतमा बौद्ध स्तुपा

गुल्मीमा डेढ करोडमा लागतमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेको देउराली डाँडाँमा बौद्ध स्तुपाको निर्माण सुरु गरिएको हो ।समुद्री सतहदेखि २ हजार १ सय ८० मिटर उचाइमा रहेको देउराली डाँडामा लुम्बिनी प्रदेशको दोस्रो ठूलो बौद्ध स्तुपाको निर्माण सुरु गरिएको भार्से स्वयम्भू देउराली बौद्ध स्तुपा निर्माण समितिका अध्यक्ष नरु बुढाथोकीले जानकारी […]

पर्वतको बनौमा रु एक करोडको लागतमा बौद्ध बिहार निर्माण सुरु

पर्वतको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण सुरु भएको छ । सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब रु एक करोडको लागतमा निर्माण गर्न लागिएको बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री राम्जी बरालले शिलान्यास गरे । उक्त बौद्ध बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख, कोरिया समूहबाट रु ५७ हजार, डबबहादुर गर्बुजाबाट रु ५० हजार, स्थानीय पूर्णबहादुर पाइजाबाट रु ३५ हजार, प्रेमबहादुर पुर्जाबाट रु ३० हजार भुवनसिंह पुनबाट रु २५ हजारलगायतबाट सहयोग प्राप्त भएको छ । भवन आगामी दुई वर्षभित्र निर्म...

मधुगंगाधाममा पूर्वाधार निर्माण सुरु

धनकुटा : धनकुटा नगरपालिका–२ भीरगाउँमा रहेको मधुगंगा महादेवधामलाई धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न पूर्वाधार निर्माण सुरु गरिएको छ। संघीय सरकारको तनि करोड ७० लाख रुपैयाँ लागतमा पूर्वाधार निर्माण सुरु गरिएको हो। धनकुटा नगरपालिकाले मधुगंगा धामको विकासका लागि यसअघि नै १५ लाख रुपैयाँ खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारेको थियो। पूर्वाधार निर्माणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन भए पनि थेगिम सिंह जेबीले तीन करोड ७० लाख रुपैयाँमा ठेक्का पाएको छ। निर्माण कम्प

हेटौँडामा अन्तर्राष्ट्रियस्तरकाे कृषि थोक बजारकाे निर्माण सुरु

मकवानपुर – हेटौँडामा २८ करोड ३६ लाख ५५ हजार रुपैयाँकाे लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण सुरु भएको छ । वाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको हो ।  कृषि थोक बजारको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभयो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्‍याङमा कृषि थोक बजार निर्माणको काम सुरु भएको र भविष्यमा यो थोक बजारबाट सबैले फाइद...