भ्यालेनटाइन्समा ९० प्रतिशत गुलाबको फूल भारतबाटै आयात

यो वर्षको भ्यालेन्टाइन्स डेमा खपत हुने गुलाबमध्ये ९० प्रतिशत  भारतबाट आयात भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार भ्यालेन्टाइन्स डेमा खपत हुनेमध्ये १० प्रतिशत गुलाब मात्रै नेपालमा उत्पादन हुने गरेको छ। नेपालमा...

सम्बन्धित सामग्री

'भ्यालेन्टाइन्स् डे' का लागि झण्डै एक करोड रुपैयाँको गुलाब आयात

काठमाण्डाै - आजको 'भ्यालेन्टाइन्स् डे' अर्थात प्रणय दिवसका लागि झण्डै एक करोड रुपैयाँ बराबरको गुलाब आयात भएको छ । प्रणय दिवसमा गुलाबको फूल उपहार दिने चलन रहेकाले आजको दिन गुलाबको धेरै कारोबार हुने गरेको छ । तर, हरेक वर्ष गुलाबको माग बढ्दै गए पनि स्वदेशमा उत्पादन नबढ्दा भारतको भर पर्नु पर्ने अवस्था छ । यसपालि ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएशनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिनुभयो । उहाँकाअनुसार कोरोना महामारीका कारण यसपालि पुष्प व्यवसायमा असर परेकाले आयात बढेको छ...

‘भ्यालेन्टाइन डे’मा २ लाख ३० हजार गुलाबको फूल, ९० प्रतिशत आयात

प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’मा खपत हुने ९० प्रतिशत गुलाबको फूल भारतबाट आयात हुने जनाइएको छ । नेपालको उत्पादनले माग नधानेपछि प्रणय दिवसलाई चाहिने गुलाबको फूल भारतबाट आयात गर्नुपरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको हो ।एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले यस पटकको प्रणय दिवसमा २ लाख ३० हजार वटा गुलाबको फूल खपत हुने अनुमान गरेको बताए । उनले यसमध्ये ९० प्रतिशत फूल भारतबाटै ल्याउनुपर्ने बाध्यता रहेको समेत बताए ।‘यो वर्षको जाडोयाममा धेरै चिसो बढ्यो । निरन्तर पानी पर्दा धेर