बेइजिङ – करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको जानकारी दिइएको छ। यो संख्या चीनको जनसंख्याका करिब ९० प्रतिशत हुन आउँछ। शनिबार दिइएको जानकारीमा तीमध्ये १ अर्ब २२ करोडले यो खोपको […]