नाडाको नयाँ अध्यक्षको लागि सहमति हुँदै, आजै निर्णायक छलफल

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको आसन्न निर्वाचनको लागि दौडधूप चलिरहेकै समयमा सर्वसम्मत नेतृत्व चयनको लागि निर्णयक पहल भइरहेको छ । त्यसका लागि अहिले नाडा अध्यक्ष ध्रुव थापाले सहमतिको प्रयास गरिरहेका हुन् । आगामी पुस २० र २१ गते हुने नाडा निर्वाचनमा पूर्व उपाध्यक्ष आकाश गोल्छा र करण चौधरी प्यानल नै बनाएर चुनावी मैदानमा […]

सम्बन्धित सामग्री

नाडाको अध्यक्षमा करण चौधरीलाई नवराज डल्लाकोटीको पनि समर्थन

काठमाडौं । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा करण चौधरीलाई नवराज डल्लाकोटीले पनि समर्थन गरेका छन् । अध्यक्षका दाबेदार आकाश गोल्छाले अर्का आकांक्षी करण चौधरीलाई समर्थन गरिसकेका थिए । तर, सहमति भइसकेपछि डल्लाकोटीले आफु अध्यक्षको उम्मेदवार बन्ने भनेको भए पनि अन्तिममा चौधरीलाई समर्थन गरेका हुन् । अध्यक्षका आकांक्षी करण चौधरी, आकाश गोल्छा र प्रकाश कपुरीबीच […]

नाडामा जुट्यो सहमति, करण बन्ने भए अध्यक्ष

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा सहमति भएको छ । अध्यक्षको प्रतिस्पर्धामा रहेका आकाश गोल्छाले अर्को पटक अध्यक्ष बन्ने गरी कारण चौधरीलाई सहयोग गर्ने सहमति गरेका हुन् । नाडाका अध्यक्ष ध्रुव थापाले अध्यक्षलगायतमा सहमति भएको नेपाल प्रेससँग बताए । उनले भने, ‘नाडाको अध्यक्षमा सहमति जुटेको छ । अब करण चौधरी अध्यक्ष हुनेछन् […]