भत्काइएका ईट्टा उद्योग जर्बजस्ती संचालन, नगरपालिकाको ध्यानाकर्षण

मोतीराम तिमल्सिना, काभ्रे । नमोबुद्ध नगरपालिकाले सर्वाेच्च, उच्च र जिल्ला अदालतमा विचाराधिन रहेको मुद्दाको आदेश विपरित ईट्टा उद्योगहरु संचालन गरेको भन्दै आपत्ति जनाएको छ । नगरपालिकाले अदालतको आदेश पालना गर्न उद्योग ब्यवसायीहरुलाई अनुरोध पनि गरेको छ । नमोबुद्ध नगरपालिकामा संचालन भएका भट्टाहरु हटाउने सन्दर्भमा पटक पटक स्थानीय संघ संस्था तथा नागरिकहरुको अनुरोध भएको तथा स्थानीय […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा अवैध काठ बरामद

कञ्चनपुर- कञ्चनपुरमा अवैध काठ बरामद गरिएको छ । पुनर्वास नगरपालिका–११ स्थित नमुना ईट्टा उद्योग नजिकै भारतको दुधुवा नेशनल पार्कबाट करिब ३०० मिटर पश्चिममा ८ वटा गोलिया अन्दाजी ४१ क्युफिट बराबरको सालको काठ बरामद गरिएको हो । प्रहरी चौकी परासनबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलबार राति बेवारिसे अवस्थामा फेलापारी बरामद गरेको जनाएको छ । आवश्यक कारबाहीका […]

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व

रुपन्देही ।लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघको ११ औं अधिवेशनले अजयकुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । यसअघि गुप्ताले महासचिवको जिम्मेवारी सम्हालिरहेका थिए । गुप्ताको नेतृत्वमा आगामी ३ वर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति निर्वाचित गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार आश्वानी, प्रथम उपाध्यक्ष अजय अधिकारी, […]

कच्चा पदार्थको मुल्यवृद्धिले रुपन्देहीका ईट्टा उद्योग बन्द हुने अवस्थामा

रुपन्देहीमा रहेका ईट्टा उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । ईट्टामा रुपन्देही आत्मनिर्भर जिल्ला रहे पनि पछिल्लो समयको आर्थिक मन्दी, कच्चा पदार्थमा अत्याधिक मुल्यवृद्धिका कारण व्यावसायीकहरु उद्योग संचालन गर्न नसक्ने...

नेपालमा वातावरणमैत्री ईट्टा उत्पादन

काठमाडौं । गोर्खाको पालुङटारमा नेपालमै पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु भएको छ । गोर्खाको पालुङ्टारमा कोरियन कम्पनी इन्नोसीएसआरको सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले पहिलो पटक स्वचालित मेसिनबाट वातावरणमैत्री ईट्टा उत्पादन सुरु गरेको हो । नेपालमा अहिलेसम्म चिम्नीमा पोलेको ईट्टा उत्पादन गर्ने उद्योग मात्रै रहेका छन् । तर चिम्नीबीना नयाँ प्रविधिमार्फत इन्नोसीएसआरले उच्च प्रविधिको […]

दाङमा ईट्टाको मूल्यमा वृद्वि

ईट्टा तयार पार्ने आवश्यक पर्ने कच्चा पदार्थको मूल्य वृद्वि भएको भन्दै दाङ देउखुरी ईट्टा उद्योग व्यवसायी संघले ईट्टाको मूल्यमा वृद्वि गरेको छ । भोलि शुक्रबारदेखि लागु हुनेगरी एक नम्बर ईट्टाको प्रतिईटा १६ रुपियाँ, दुई नम्बर ईट्टाको प्रति ईटा १२ रुपियाँ र तीन नम्बर ईट्टाको मूल्य दश रुपियाँ कायम गर्ने संघले जनाएको छ ।

रुपन्देहीमा ८ करोड मूल्यका ईट्टा नष्ट, मूल्यवृद्धि हुनसक्ने व्यवसायीको भनाइ

अप्रत्याशित रूपमा पानी पर्दा गोदाममा स्टक गरेर भट्टामा पोल्ने अवस्थामा रहेको काँचो ईट्टा ठूलो मात्रामा नोक्सान भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताउनुभयो ।

रुपन्देहीमा तीन करोडको ईट्टा नष्ट

रुपन्देही जिल्लामा चिसो मौसममा उत्पादन हुने ईट्टा बनाएर तयार भएकोमा पोल्न नपाउँदै करिब ३ करोड २५ लाख रुपैयाँको काँचो ईट्टा गलेर नष्ट भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघले जनाएको छ ।

सुनसरीमा टिपरको ठक्करबाट बालिकाको मृत्यु

सुनसरी । सुनसरीमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको छ । दुहबी नगरपालिका– ९ छाताबेलीस्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र टिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको हो ।

राहतकोषमा ईटा उद्योगीको सहयोग

लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले जिल्लाका विभिन्न स्थानीय तहमा ६ लाख बढी सहयोग गरेको छ। देशको यो विषम परिस्थितीमा राष्ट्र र जनतालाई कोभिड–१९ भाइरसको उच्च जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन सहयोग गरिएको हो।