पुरानो नक्सासहितको पुस्तक जफत गर्न मन्त्रीको निर्देशन

असार पहिलो सातादेखि सुरु हुने शैक्षिक सत्रको लागि बजारमा बिक्री भएका विद्यालय तहका पुस्तकमा निजी प्रकाशन गृहले पुरानै नक्सा छापेर पुस्तक विद्यालयमा बिक्री गरेको पाइएको छ।

सम्बन्धित सामग्री

सरकारकै हेलचेक्रयाइँले चुच्चे नक्सा नभएका पुस्तक धमाधम वितरण

काठमाडौं : विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जेठ २६ गते पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ८८ औँ बैठकमा पुरानो पुस्तक जफत गर्न निर्देशन दिँदै भनेका थिए, ‘तपाईंहरूले अनुगमन गर्नुस्, चुच्चे नक्सा नभई पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नू।’तर, यी मन्त्रीको निर्देशन कार्यान्वयनमा आउन सकेको छैन। अहिले पनि धमाधम चुच्चे नक्सा नभएका पुस्तक वितरण भइरहेका छन्। नेपाल अविभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिले पनि धमाध