काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, 'म यहाँ केही छोटो
काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति चन्द्रबहादुर थापासहित ४ जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ। एक जना २ लाख धरौटीमा रिहा भएका छन्। आपराधिक उपद्रव तथा डाँका–चोरीसम्बन्धी अभियोगमा अदालतले थुनामा पठाइएका मध्ये एक नाबालक, बिना […]
काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८ गतेसम्मका लागि तय भएको महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन हुने बताएका छन्। पुस २६–२८ मा १५ औँ महाधिवेशन गर्ने निर्णय गर्न डेढ महिना लगाएपछि महामन्त्री थापाले कार्यतालिकाबारे लिखित रूपमा आफ्नो अतिरिक्त धारणा दर्ता गराएका हुन्। थापाले कार्यतालिका सफल कार्यान्वयनका लागि सहयोग रहने बताए पनि यदि […]
वाशिङ्गटन डीसीमा एक अफगानी नागरिकले नेशनल गार्डका एक सदस्यको घातक गोली हानेर हत्या गरेपछि ट्रम्प प्रशासनले आधुनिक अमेरिकी इतिहासमा सबैभन्दा व्यापक आप्रवासन बन्दको घोषणा गरेको छ। पहिलाको जाँच प्रणालीमा कमजोरी भएको भन्दै ह्वाइट हाउसले अर्को सूचना नआएसम्म देशव्यापी रूपमा सबै एसाइलमसम्बन्धी न्यायिक निर्णयहरू—जसमा कुनै पनि राष्ट्रियता भएका आवेदकको स्वीकृति, अस्वीकृति र सुनुवाइ—स्थगित गरेको छ। प्रशासनले […]
काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको नियमित काम सुरु गरेको छ। मर्मतसम्भार गरी पुरानै भवनबाट पार्टीको काम सुरु गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। ‘पार्टी अध्यक्ष, उपाध्यक्ष, महासचिवको कार्यकक्ष मर्मत गरी बस्नु थाल्नुभएको छ’, उनले भने, ‘पार्टीका सबै कामकारबाही पुरानै भवनबाट सुरु गरिएको छ।’ पार्टी महासचिव शङ्कर […]
कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘लगानीको सम्वर्द्धन र उद्योग व्यवसायको प्रवर्द्धन’ नारासहित ‘नेपाल मणिपाल अस्पताल ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक २०८२’ मेला आयोजना हुने सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष गोकर्ण कार्कीले आज […]