काठमाडौँ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो । बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन् । बिस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडे । दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँड्डुल गर्ने नसक्ने भए । श्रीम...

बुद्ध जन्मस्थल लुम्बिनीमा ९ सय ९ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । दिवंगत थाई राजा भूमिबोल अदुल्यादेजको स्मृतिमा आयोजित ४ दिने निःशुल्क आँखा उपचार शिविरमा दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बिरामीको उपचार गरिएको थियो ।
सल्यान : बागचौर नगरपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ९ सय २१ जना लाभान्वित भएका छन्। ग्रामीण बस्तीका स्थानीयलाई घरदैलोमा नै गएर सेवा दिने उद्देश्यका साथ सञ्चालन गरिएको शिविरमा शल्यक्रियापछि ९२ जनाको गुमेको आँखाको ज्योति फर्किएको छ।तीन दिनसम्म सञ्चालन भएको शिविरमा मोतियाविन्दुको शल्यक्रियापछि ४२ पुरुष र ५० महिला गरी ९२ जनाले नयाँ ज्योति पाएको बागचौर नगरपालिकाका मेयर जनकराज गौतमले जानकारी दिए। उनका अनुसार ५ जनाको मोतियाविन्दुको शल्यक्रियाका लागि राप्ती आँखा अस्पताल रक्षाचौर दाङ सिफारिस