मन्थली (रामेछाप)- गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ ।
हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा भने जुनारबाट उत्पादन गरिएको स्क्वास पर्याप्त बिक्री हुने गरेको हो । विभिन्न होटल तथा पसल एवं काजभोमा यस बेला जुनारको स्क्वासलाई जुस बनाएर खानेको सङ्ख्या पनि बढेको छ ।
विशेष गरी काठमाडौ...