काठमाडौं– बिनु यादवले ६ दिनको अनशन तोडेकी छन् । श्रीमानको घरमा प्रवेश गर्न नपाएपछि आइतबारदेखि उनी जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा धर्ना तथा अनशन बसेकी थिइन् । बिनुले शुक्रबार साँझ जुनारको जुस पिएर अनशन तोडेकी हुन् । हाल उनलाई उपचारका लागि स्थानीय अस्पताल पु¥याएइएको छ । सुरक्षित वातावरणमा श्रीमानको घरमा बस्ने व्यवस्था मिलाइदिन र सो […]