पर्वतमा असिनाले करोडौंको कृषि उत्पादनमा क्षति

केही दिनदेखि लगातार परेको असिना पानीका कारण पर्वतमा करोडौं रुपैयाँ मूल्य बराबरको तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । जिल्लाका तरकारी र खाद्यान्न उत्पादन पकेट क्षेत्रमा बाक्लो असिना परेका कारण ठूलो क्षति भएको हो । गएको मंगलबारदेखि दैनिकजसो असिना पानी र हावाहुरी चल्ने गरेको छ । जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत बाँसखर्क, धाइिङ, शालिजा, लेखफाँट र…

सम्बन्धित सामग्री

हावाहुरीले १० करोड बढीको मकैबाली क्षति

रुकुम पश्चिम– रुकुम पश्चिमका विभिन्न स्थानमा आइतबार आएको हावाहुरीसँगैको पानीले भित्र्याउने अवस्थामा रहेको मकैखेतीमा ठूलो मात्रामा क्षति पुगेको छ । कृषि विकास कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाभर १० करोड २९ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । मकैखेतीमा व्यापक क्षति भएकाले थप तथ्यांक संकलनको काम भइरहेको कृषि विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख […]

कृषि बालीमा बाँदरले क्षति पुर्‍याए क्षतिपूर्ति दिने सरकारको तयारी

२१ असार, काठमाडौं । बाँदरले क्षति पुर्‍याएको कृषि बालीको क्षतिपूर्ति दिने सरकारको तयारी गरेको छ । यसका लागि वन तथा वातावरण मन्त्रालयले निर्देशिका तयार पारेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलका अनुसार जंगली जनावरले क्षति पुर्‍याएका बालीको क्षतिपूर्ति किसानलाई दिने गरी निर्देशिका तयार भएको हो । ‘उक्त निर्देशिकामा बाँदरले क्षति […]

सिद्धार्थ इन्स्योरेन्सको कृषि बिमासम्बन्धी तालिम

सिद्घार्थ इन्स्योरेन्सले रुपन्देहीको बुटवलमा कृषि बिमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ ।कम्पनीले सञ्चालन गरेको तालिममा १८ जना प्रशिक्षार्थी सहभागी भएको बताएको छ । सो तालिममा कृषि विभागका कृषि अर्थ विज्ञ लोकराज सुवेदी र बिमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका थिए ।

सिद्धार्थ इन्स्योरेन्सद्वारा ‘कृषि बिमा क्षति मूल्यांकनकर्ता’ तालिम

काठमाडौँ – सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा ‘कृषि बिमा क्षति मूल्यांकनकर्ता’ को तालिम सम्पन्न गरेको छ। कम्पनीले पुस २५, २६ र २७ गते गरी ३ दिन तालिम सञ्चालन गरेको थियो। उक्त तालिममा कृषि विभागका कृषि अर्थविद् लोकराज सुवेदी र बिमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका थिए।

लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम

काठमाडौँ – लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खाँदबारीमा ३ दिने कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम सम्पन्न गरेको छ। तालिममा बीमा समितिका उपनिर्देशक निर्मल अधिकारी र कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले सहभागीहरुलाई तालिम प्रदान गरेका थिए। तालिममा जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्य, जिल्ला पशु सेवा कार्यालयका प्रमुख हिमालय पोखरेललगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो। तालिममा […]

क्षति मूल्यांकनकर्ताको तालिम

कृषि तथा पशुपन्छी बिमा निर्देशिका २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बिमा क्षति मूल्यांकनकर्ताको व्यवस्था तोकिएका जिल्लामा तालिम सम्पन्न भएको छ ।आइएमी जनरल इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्क्षी बिमाका लागि कम्पनीले तोकेका सोलुखुम्बु र ओखलढुंगा जिल्लाका सहभागीहरुलाई तालिम दिएको हो । उक्त तालिममा १५ जना सहभागी भएको आयोजकले जनाएको छ ।क्षति मूल्यांकनकर्ताको तालिमपश्चात कृषि तथा पशुपन्छी […]

वर्षा र हावाहुरीले २०० हेक्टरको धानबालीमा क्षति

म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण २०० हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । गत असोज ३१ गते रातिदेखि कात्तिक ४ गते बिहानसम्म भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाभर ३ हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्र म्याग्दीका वरिष्ठ बागवानी विकास अधिकृत किरण सिग्देलका अनुसार जिल्लाका ६ वटै स्थानीय तहबाट संकलन गरिएको प्रारम्भिक विवरणअनुसार...

बेमौसमी पानीले अन्नको भण्डारमा क्षति

मनसुन बाहिरिएपछि परेको बेमौसमी पानीले अन्नको भण्डारमा क्षति पुगेको छ ।कृषि उत्पादनमा उर्वर रहेको प्रदेश २ अन्नको भण्डारमा पाक्न लागेको धानमा क्षति पु¥याएको छ । पर्सामा २० प्रतिशत धानमा क्षति पु¥याएको छ । देशभर ठूलो धनजनको क्षति हुने गरी परेको झरीले पर्सामा धानको पकेट क्षेत्र भएको स्थानहरुमा क्षति पु¥याएको हो ।कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम ‘धान […]

‘कृषि सूचना प्रणाली व्यवस्थित नहुँदा बढी क्षति भयो’

काठमाडौँ– तीन दिनयताको वर्षाले देशभर जनधनमा ठूलो क्षति भएको छ । यसपालीको असर बढी हुनुमा कृषि सुचना प्रणाली व्यवस्थित नहुनु मुख्य कारण रहेको एशोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नलिष्ट (अनाज) ले जनाएको छ । हरेक वर्ष कुनै न कुनै रुपमा प्राकृतिक प्रकोपको मारमा नेपाली किसानहरु पर्दै आएकोमा वर्षा सकिएपछि एक्कासी आएको पोष्ट मनसुन (मनसुन उत्तराद्र्ध) ले […]

सर्लाहीमा बर्षाले ७५ प्रतिशत धानमा क्षति

सर्लाही, कात्तिक २ । लगातारको वर्षाले सर्लाहीमा लगाइएको कृषि उपजमा क्षति पुगेको छ । पाक्न लागेको धानमा सबैभन्दा ठूलो क्षति भएको बताइएको छ । भित्र्याउने बेलाको धानमा वर्षाले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् । काटेर खेतमा छाडेको धान बाली डुबेको छ । वर्षाले झण्डै ७५ प्रतिशत किसानको धानबालीमा क्षति गरेको कृषि ज्ञान केन्द्र सर्लाहीका […]