कोरोना भाइरस (कोभिड–१९)को समयमा कर्णाली प्रदेश अस्पतालले नियमावली विपरीत होटलहरुलाई रकम भुक्तानी गरेको पाइएको छ । कोभिडको समयमा कामका खटिएका अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई वीरेन्द्रनगरका होटलहरुलाई व्यवस्थापन गरिएको थियो । यद्यपि होटलहरुलाई अस्पतालले काममा खटिएको कुनै विवरण नै संलग्न नगरी डेढ करोड बढी रकम भुक्तानी गरेको पाइएको हो । महालेखा परीक्षाको कार्यालयले बुधबार सार्वजनिक गरेको आव ०७७–०७८ को प्रतिवेदन अनुसार अस्पतालले वीरेन्द्रनगरका १० वटा होटलहरुलाई १ करोड ६९