प्रधानमन्त्री र उद्योगमन्त्रीका स्वकीय सचिव कन्सुलरमा सिफारिस

९ भदौ, काठमाडौं । प्रधानमन्त्री र उद्योगमन्त्रीका स्वकिय सचिव वाणिज्य कन्सुलर सिफारिस भएका छन् । वाणिज्य तथा आपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेयले प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव जनकराज भट्टलाई भारतको कोलकतास्थित नेपाली महावाणिज्य दूतावासका कन्सुलर र उद्योगमन्त्री दिलेन्द्र बढूका स्वकीय सचिव दुर्गाप्रसाद भुसाललाई स्वीटजरल्याण्डको जेनेभास्थित महावाणिज्य दूतावासका कन्सुलर सिफारिस गरेका हुन् । भुसालले गत साता […]

सम्बन्धित सामग्री

केन्द्रीय समितिमा प्रचण्डलाई प्रश्नः छोरीलाई किन स्वकीय सचिव राखेको ?

काठमाडौं,१७ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केनद्रीय समितिको बैठक आजबाट सुरु भएको छ । लामो समयपछि बसेको बैठ ५ दिनसम्म चल्ने बताइको छ । आज पहिलो दिन पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डसहित १८ जना नेताहरुले आफ्ना भनाइ राखेका छन् । बैठकमा बोल्ने प्रत्येक सदस्यलाई माओवादीले ५-५ मिनेटको समय छुट्टयाएको छ । […]

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेका छैनन् । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् । ।

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले लगाएनन् भाइटीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन्।

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् टीका

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन्। भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएकादर अरुलाई पनि टीका नलगाइदिएका प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।...

मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री देउवा शीतलनिवासमा

काठमाडाैं : प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। मन्त्रिपरिषद्को नियमित बैठक सकेर प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन्।राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच अहिले छलफल भइरहेको प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव भानु देउवाले जानकारी दिए। प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग गरिरहेकाे छलफलको विषय भने खुलाइएको छैन।मुख्य स्वकीय सचिव देउवाले भेटघाट नियमित भएको बताए। आज बसेको मन्त्रिपरिषद्को बैठकले बूढीगण्डकी जलविद्युत आय

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोना संक्रमण

काठमाडौँ, ४ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको आज (मंगलबार) पुष्टि भएको हो।-File Photo

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । ‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले न्युज भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए ।

बालुवाटारमा रस्साकस्सी : भानु देउवा प्रमको प्रमुख स्वकीय सचिव नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । भानुले नै सो जिम्मेवारी निभाउँदै आए पनि उनले औपचारिकरुपमा नियुक्ति भने पाएका थिएनन् ।बालुवाटारमा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव कसलाई बनाउने भन्ने विषयमा रस्साकस्सीका कारण लामो समय सो पदमा औपचारिक नियुक्ति हुन सकेको थिएन । प्रथम महिला आरजु राणाले प्रकाश देउवालाई सो पदमा नियुक्त गर्न चाहेकी थिइन् । प्रकाश देउवा लामो समय आरजुकै स्वकीय सचिवका रूपमा काम गर्दै आएका छन् । जसले गर्दा लामो समयसम्म पनि को प्