कोशी ब्यारेजका ४६ ढोका खोलियो

काठमाडौं, १९ साउन । कोशी नदी उर्लिन थालेपछि सप्तकोशी ब्यारेजका ५४ मध्ये ४६ वटा ढोका खोलिएका छन् । २ लाख ४३ हजार १८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव आएपछि कोशी ब्यारेजका उक्त ढोका खोलिएका हुन् । कोशी नदीले धार परिवर्तन गरेपनि ब्यारेजमा पानीको बहाव भने कम भएको छैन् । निरन्तर वर्षाका कारण २५ सय […]

सम्बन्धित सामग्री

न्यायाधीशमाथि छानबिन थाल्न खोलियो उजुरीको पोको

काठमाडौं । न्यायपरिषद्ले अपहरणकारीलाई उन्मुक्ति दिनेदेखि बलात्कार मुद्दामा उन्मुक्ति दिने न्यायाधीशमाथि विस्तृत अनुसन्धान सुरु गरेको छ । न्यायपरिषद्ले बहालमा रहेका न्यायाधीशमाथि छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको संयोजकत्वमा समिति गठन गरेको थियो । विभिन्न आदेश र फैसला गरेका कारण विवादमा परेका न्यायाधीशहरू अम्बिका निरौला, पर्शुराम भट्टराई, राजकुमार कोइराला, बद्रीप्रसाद ओली, सूर्यप्रसाद अधिकारी, नवीन जोशी […] The post न्यायाधीशमाथि छानबिन थाल्न खोलियो उजुरीको पोको appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वसाधारणको दर्शनका लागि त्रिशूली देवी मन्दिर खोलियो

जलेश्वर (महोत्तरी), २८ असोज । बडादसैँको अवसर पारेर महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष असोज र चैतको दसैँका बेला गरी दुईपटक मात्रै खोलिने गरेको यस मन्दिर आज बडादसैँ सुरु भएसँगै त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी […]

३६ वर्षपछि कोसी ब्यारेजको ५६ वटै ढोका खोलियो

राजविराज । सप्तकोसी नदीमा सोमबार बिहान यस वर्षकै पानीको उच्च बहाव भएपछि कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । कोसी ब्यारेजको इतिहासमै ५६ वटै ढोका खोलिएको यो तेस्रोपटक हो । यसअघि सन् १९६८ मा ७ लाख ८८ हजार २ सय क्युसेक तथा सन् १९८७ मा ५ लाख २३ हजार क्युसेक प्रतिसेकेन्ड पुग्दा ५६ […] The post ३६ वर्षपछि कोसी ब्यारेजको ५६ वटै ढोका खोलियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओजसमा ‘असुर’को मन्चन सुरु

ओजस थियटरमा नाटक ‘असुर’को मन्चन सुरु भएको छ । बुधबार बेलुका खचाखच दर्शककाबीच नाटकको घुम्टो खोलियो ।विवेक न्यौपाने (घने)ले निर्देशन गरेको नाटकले शक्ति प्राप्तिको लागि भोको व्यक्तिको कथा भन्छ ।...

कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो

सप्तरी । पुर्वी पहाडमा अविरल परेको बर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । सप्तकोशी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो । सप्तरीका […] The post कोशी ब्यारेजका ५४ मध्ये ४६ ढोका खोलियो appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बालिकाको बैंक खाता खोलियो

काठमाडौँ,४ साउन । डुडुवा गाउँपालिकाले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानमा कन्या मुद्दति खाता खोलेपछि अभिभावक खुसी भएका छन् । छोरीको पढाइलाई निरन्ता दिने र उमेर नपुगी विवाह गर्ने चलन हटाउन यो कार्यक्रम लागू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुराम उपाध्यायले बताए । उनका अनुसार हरेक छोरीको खातामा रु १० हजार बैंकमा जम्मा हुन्छ । सो रकम […]

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

सप्तरी । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको […] The post सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरा महानगरको मतगणना सुरू, १२ नम्बर वडाको बाकस खोलियो

पाेखरा, ३१ वैशाख । पोखरा महानगरको मतगणना सुरु भएको छ । २ बजेदेखि सुरु गर्ने भनिएको गणना केही ढिलो सुरू भएको हो । दलहरूले प्रतिनिधि पठाउन ढिला गरेका कारण मतगणना अबेर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पोखराको वडा नम्बर १२ बाट गणना थालिएको छ । यहाँकाआठ ठाउँबाट गन्न सुरु गरिएको निर्वाचन कार्यालयका […]

उद्यमले फेरियो जीवन (तस्बिरहरुसहित)

दाङ – आर्थिक उपार्जनको बाटो थिएन। व्यापार गर्न फेन्सी पसल खोलियो। त्यसबाट राम्रो आम्दानी भएन। त्यसपछि कुखुरापालनमा हात हालियो। तर, भने जस्तो भएन। अब के गर्ने? लमही नगरपालिका–१ सुन्डबरी निवासी संगीता खत्री पन्थी सोचमा परिन्। योजना बन्यो, दूध बिक्री गर्न भैंसी पाल्ने। त्यो योजनामा विदेशबाट फर्किएका श्रीमान कृष्ण खत्री पन्थीले साथ दिए। त्यसपछि सुरु भयो […]

सहमतिपछि त्रिवि उपकुलपतिको कार्यालयको ताला खोलियो

काठमाडौं, १८ भदौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा समाजवादी प्राध्यापक संघले विभिन्न माग राखी भदौ ९ गतेदेखि लगाएको ताला खुलाइएको छ । संघ र त्रिविका शिक्षाध्यक्षबीच बिहीबार भएको सहमतिपछि ताला खुलाइएको संघका अध्यक्ष डा.पवन कुमार झाले बताए । उनले भने, ‘संघ र त्रिविका शिक्षाध्यक्षसँग छलफल र सहमति पश्चात ताला खोलियो, अब हाम्रा माग पुरा हुनेछ […]