कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक विदा दिएको छ । नाग पञ्चमीको अवसर पारेर सार्वजनिक विदा दिइएको हो । सो दिन प्रदेशस्थित कुनै पनि सरकारी तथा सार्वजनिक संघ संस्थाहरुको खुल्ने छैनन् ।नाग पञ्चमीको अवसरमा विदा दिने निर्णय भने ०७८ चैत्र २० गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो ।