आज सार्वजनिक विदा

काठमाडौं, जेठ ११ । सरकारले आज बिहिबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ । सरकारले भोटो जात्राको अवसरमा उपत्यकामा तीन वटै काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा सार्वजनिक विदा दिएको हो । हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलनलाई भोटो जात्रा भनिन्छ । मच्छिन्द्रनाथको जात्रा १३ सय वर्षअघि सुरु भएको मानिन्छ ।

सम्बन्धित सामग्री

नवलपरासीपूर्वका ६ वटा पालिकामा आज सार्वजनिक विदा

१८ कात्तिक, नवलपरासी पूर्व । नवलपरासी पूर्व (नवलपुर)का छ वटा पालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउँपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आज सार्वजनिक विदा दिएका हुन् । कार्यपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक विदा हुने पालिकाहरुले जारी गरेको […]

आज सुन्दरबजार नगरपालिकामा सार्वजनिक विदा

लमजुङको  सुन्दरबजार नगरपालिकाले हरिबोधिनी एकादशीको अवसरमा आज नगरपालिका भर सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गरी हरिबोधिनी एकादशीका दिन नगरपालिका कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा मातहतका संघ संस्थामरुमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।नगर कार्यपालिकाको छैटौं बैठकले उक्त विदा दिने निर्णय गरेको हो । सुन्दरबजार नगरपालिका(७ पाउँदी स्थित कर्मदा नदीका शिवजी मन्दिरमा एकादशी मेला लाग्ने गर्दछ ।एकादशी मेला भर्नको लागि पाउँदीमा ठूलो भीड लाग्ने हुँदा यस क्ष

स्व. सत्यमोहन जोशीको शोकमा आज सार्वजनिक विदा

काठमाडौं : संस्कृतिविद् स्व. सत्यमोहन जोशीको शोकमा सरकारले मंगलबार देशभर सार्वजनिक विदा दिएको छ।जोशीको निधनमा शोक व्यक्त गर्न एक दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले सोमबार सूचना जारी गरी सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगहरूमा विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको जनाएको छ। संस्कृतिविद् जोशीको १ ०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो।

सुदूरपश्चिममा ओल्के मनाइँदै, प्रदेशमा आज सार्वजनिक विदा

कैलाली : सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदैछ। यस अवसरमा आज प्रदेशमा सार्वजनिक विदा दिइएको छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर सुदूरपश्चिममा हर्षोल्लासका साथ यो पर्व मनाइँदै आएको छ। ‘ओल्को’ भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठुला, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्री पात, फलफूल आदि…

असार २६ गते सार्वजनिक विदा

सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।

आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, सरकारले दियो सार्वजनिक विदा

सरकारले आज सार्वजनिक विदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ। गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम हुने जानकारी दिए । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौँथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

१८ चैत, काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ […]

आज काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा

काठमाडौं : सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ। विदाको कारण उपत्यकाभित्रका सबै सरकारी तथा केही निजी कार्यालयहरु बन्द छन्। आज उधौली पर्व र य:मरी पुन्ही परेको छ। त्यसैले सरकारले सो दिन देशभरका सम्बन्धित समुदायका लागि विदा दिने निर्णय गर्दै उपत्यकामा चाहिँ सार्वजनिक विदा दिएको हो।

आज देशभरि सार्वजनिक विदा

सरकारले आज देशभरि सार्वजनिक विदा दिएको छ। कृष्ण जन्माष्टमीको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो।

गाईजात्रामा मुलुकभरका नेवार समुदायलाई सार्वजनिक विदा

काठमाडौं । गाइजात्राको दिन भदौ ७ गते मुलुकभरका नेवार समुदायलाई सरकारले सार्वजनिक विदा दिने भएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘विसं २०७८ साल भदौ ७ गतेका सोमवारका दिन गाईजात्रा पर्वको अवसरमा नेपाल राजपत्रमा काठमाडौं उपत्यकाका लागि तोकिएको सार्वजनिक विदाका अतिरिक्त मुलुकभर नेवार समुदायका लागि सार्वजनिक विदा दिने’ नेपाल सरकार […] The post गाईजात्रामा मुलुकभरका नेवार समुदायलाई सार्वजनिक विदा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.