सवारी साधनमा अश्लील र द्विअर्थी लाग्ने सायरी, लेख हटाउँदै प्रहरी

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुनविपरीत तथा समाजमा विकृति ल्याउने साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइहरू हटाउने अभियान सुरु गरेको छ । सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता सामग्रीले चालकको ध्यान मोडिई दुर्घटना निम्त्याएको पाइएपछि काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीले हटाएको हो । कानुनविपरीत महिला,...

सम्बन्धित सामग्री

प्रहरीले थाल्यो सवारी साधनमा लेखिएका सायरी हटाउन

ट्राफिक प्रहरीले  सवारी साधनमा लेखिएको अश्लील, साहित्यिक सायरी हटाउन थालेको छ ।

हटाउन थालियो सवारीमा लेखिएको सायरी र गजल

काठमाडौँ। ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएको सायरी र गजल हटाउन थालेको छ । सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ वा लेखहरूलाई हटाउन थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रहरी नायव उपरीक्षक एवं सह प्रवक्ता बाल नरसिंह राणाले बताए । उनका […]

सवारी साधनमा लेखिएको सायरी र गजल हटाउँदै ट्राफिक प्रहरी

काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानुन विपरीत तथा समाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइहरूलाई हटाउन थालेको छ। सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता कन्टेन्टहरूले चालकको ध्यान अन्यत्र मोडिने भएकाले दुर्घटना निम्त्याएपछि हटाउन थालिएको प्रहरीले जानकारी दिएको छ। नेपालको कानुन विपरीत…