१३ पुस, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले रासायनिक मल नल्याउने ५ ठेकेदार कम्पनी र त्यसका सञ्चालकलाई कालोसूचीमा राखेको छ । कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्ट्रिक्स र सिल्क मार्केटसहित २४ वटा कम्पनीलाई कालो सूची सिफारिस गरेको हो । अब यी कम्पनीले तीन वर्षका लागि कुनै पनि सार्वजनिक […]