काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। देउवा नेतृत्वको सरकारको दोस्रो पटक मन्त्रिपरिषद् बैठक बोलाएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। बैठकले केही महत्वपूर्ण निर्णयहरू लिनसक्ने बताइएको छ। हाल ५ सदस्यीय मन्त्रिमण्डल छ। अधिकांश मन्त्रालय प्रधानमन्त्री देउवाकै जिम्मामा छन् भने गृहको जिम्मेवारी कांग्रेसका बालकृष्ण खाँण र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जि