३९ वर्षअघिका दर्शक गणेशबहादुर, जाे त्यसैका प्रेरणाले अन्तर्राष्ट्रिय खेलाडी बने

गण्डकी । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक थिए । तत्कालीन समयमा दर्शकका रुपमा रङ्गशालामा आएका भट्टराईलाई त्यही प्रेरणाले अन्ततः अन्तर्राष्ट्रिय खेलाडीका रुपमा स्थापित गर्‍यो ।          न...

सम्बन्धित सामग्री

खेलकुदका समास्याबारे युवा तथा खेलकुदमन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई खेलकुदमा भएको समस्या औल्याउँदै ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीमा राजन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको प्रथम अधिवेशनले राजन पौड्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।...

पार्वती र हिमाल प्रतिभाशाली खेलाडी घोषित

ललितपुर (हाम्रो खेलकुद)– तेक्वान्दोकी पार्वती गुरुङ र ट्राइथोलनका हिमाल टमाटा एनएआइपिए प्रतिभाशाली खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा पार्वती र हिमाल प्रतिभावान खेलाडी चुनिएका हुन् । दुवैले अवार्डसहित समान ५० हजार रुपैयाँ प्राप्त गरे । […]

पलेशा उत्कृष्ट पारा खेलाडी घोषित

ललितपुर (हाम्रो खेलकुद)– तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन उत्कृष्ट पारा खेलाडी घोषित भएकी छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा मंगलबार ललितपुरको गोदावरी नगरपालिकास्थित ब्रज बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए अवार्डमा पलेशा उत्कृष्ट पारा खेलाडीबाट सम्मानित भएकी हुन् । उनले अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गरिन् । पलेशाले मंगलबार एसियन […]

दानबहादुरका तीन सन्तान अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी

गोकुल भुजेलभोजपुर, मंसिर २९ । तपाईं के बन्न चाहानुहुन्छ ? नयाँपुस्तालाई यो प्रश्न सोध्ने हो भने अधिकांशको उत्तर हुन्छ– डाक्टर, ईन्जिनियर, पाइलट । अपवादले भन्लान म आफ्नै जन्मदिने बाबुआमा जस्तो बन्न चाहान्छु । तर, भोजपुरका ब्याडमिन्टन खेलाडी दानबहादुर तामाङ यस्ता भाग्यमानी पिता हुन, जसले आफ्ना तीन सन्तानलाई ब्याडमिन्टनको अन्तर्राष्ट्रिय खेलाडी बनाए । तामाङका तीन सन्तान […]

मन्त्रीलाई खेलाडी संघको स्वागतसँगै ज्ञापन पत्र

काठमाडौं (हाम्रो खेलकुद)– ‘यहाँ आउने अधिकांश हामी अभिभावक पनि हौं । तर, हामी आफ्ना सन्तानलाई खेलकुदमा लाग भन्न सक्ने अवस्थामा छैनौं,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले नयाँ युवा तथा खेलकुद मन्त्रीलाई स्वागत तथा बधाई दिने कार्यक्रममा यसो भनिरहँदा नेपाली खेलकुदको वर्तमान अवस्थाको झल्को दिइरहेको थियो । खेलाडी संघ र नेपाल ओलम्पियन संघका […]

पलेशालाई खेलाडी संघको सम्मान

७ असोज, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । बिहीबार खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक […]

पलेशालाई खेलाडी संघको सम्मान

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो प्यारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।प्यारालिम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशाले रिपाचेजमा २ खेल जित्दै

गौरिका र मन्देकाजी एनएनआईपीए अवार्डका सर्वोत्कृष्ट खेलाडी

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीतर्फ नेपाललाई चार स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा दुई स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले प्रदान गर्ने अवार्डका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्