नेपालका एमबिबिएस उत्तीर्ण १३ सय डाक्टर बिरामी जाँच्न अयोग्य

काठमाडौं : एमबिबिएस उत्तीर्ण भए पनि १३ सय डाक्टर बिरामी जाँच्न भने अयोग्य छन् । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स (नाम दर्ता) परीक्षामा फेल हुँदा उनीहरू अयोग्य ठहरिएका हुन् । लगातार ३६ पटकसम्म फेल ...

सम्बन्धित सामग्री

स्वास्थ्यचौकीमै एमबिबिएस डाक्टर पाउँदा स्थानीय खुसी

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरले सेवा दिँदा बिरामीलाई सहज भएको छ। कोभिड अस्थायी अस्पताल स्थापना भएपछि गत पुस २० गतेदेखि  एमबिबिएस डाक्टर कुमार कार्की आएका छन्। कोरोनाका जटिल बिरामीको स्थानीयस्तरमै उपचार गर्न अस्थायी अस्पताल स्थापना गरिएको थियो। तर कोरोनाका जटिल बिरामी नआउँदा डाक्टर कार्कीले हाल श्रीकोट स्वास्थ्य चौकीमा बसेर परामर्श तथा सेवा दिइरहेका छन्। डाक्टरले सेवा दिन थालेपछि सेवाग्राहीको संख्या पनि बढेको श

विदेश पढेका ८८ प्रतिशत डाक्टर लाइसेन्स परीक्षामा फेल

काठमाडौं : विदेशमा चिकित्साशास्त्र पढेर नेपाल आएकामध्ये ८८ प्रतिशत डाक्टर नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका छन्। एमबिबिएस पढेर डाक्टर भएकाहरुलाई बिरामी जाँच्ने लाइसेन्स दिन काउन्सिलले परीक्षा लिने गर्दछ। काउन्सिलले गत वर्षको मंसिरमा लिएको परीक्षामा विदेशमा एमबिबिएस पढेका ५२६ डाक्टर सहभागी भएकोमा ४६३ जना असफल...