दिउँसो १ बजे हुने शपथका लागि सांसद्हरू आउने क्रम जारी (तस्बिरहरू)

काठमाडाैँ – प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण बिहीबार हुँदैछ। सङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शपथग्रहण कार्यक्रम निर्धारण गरिएको छ। दिउँसो १ बजे हुने शपथका लागि सांसद्हरू आउने क्रम जारी छ। भवन परिसरमा सपथमा आइरहेका सांसद्हरूकाे चहलपहल देख्न सकिन्छ। नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक […]

सम्बन्धित सामग्री

रोकिएन बझाङमा भूकम्पको धक्का, फेरि गयो ५.३ म्याग्निच्युडको परकम्प

२० असोज, काठमाडौं । बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ । आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प  गएको छ । १६ गते दिउँसो २:४० मा ५.३ र ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी […]

उजुरी दिने क्रम जारी, यस्तो छ प्रक्रिया

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्नेविरुद्ध उम्मेदवारी दिने क्रम जारी छ । बिहान १० बजेदेखि शुरु भएको उजुरीको क्रम दिउँसो ३ बजेसम्म जारी रहने छ ।

कांग्रेस बैठक दिउँसो १ बजे बस्ने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । सोमबार सुरु भएको बैठक शुक्रबार प्रतिनिधिसभामा उपसभामुख निर्वाचनका कारण बस्न शनिबार बस्ने भनिएको थियो। बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी छ । बिहीबार सरकारका बारेमा […]

दिउँसो २ बजेसम्म ३०४ पालिकाको नतिजा सार्वजनिक, कसले कति जिते?

काठमाडौँ – शुक्रबार भएको स्थानीय तहको मतदानको नतिजा आउने क्रम जारी रहेको छ। देशभरका स्थानीय तहमा मत गणना जारी रहँदा दिउँसो २ बजेसम्म ३०४ पालिककाको नितिजा सार्वजनिक भएको छ। बाँकी तहहरुमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ। हामीले विभिन्न स्रोतबाट प्राप्त गरेको जानकारी अनुसार ३०४ पालिकाको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस कांग्रेस १३५ तह […]

वर्षको अन्तिम दिन यस्तो देखियो बिस्काको दृश्य, य:सिं ठड्याउने क्रम जारी

काठमाडौं : बिस्का जात्रा अन्तर्गत हरेक वर्षको अन्तिम दिन भेलुखेलमा हात भएको य:सिं ठड्याउने गरिन्छ। अहिलेसम्म युवाहरु य:सिं ठड्याउने प्रयासमा छन्। दिउँसो ४ बजेदेखि नै य:सिं उठाउने तयारी भएपनि हालसम्म पनि य:सिं उठाउन नसकिएको हो। य:सिं उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिने परम्परा छ। त्यसपछि न्हेसटो (सात…

प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ, देउवा पुगे नयाँ बानेश्वर

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे भनिएपनि सुरु हुन ढिलाइ भएको छ।  दिउँसो २ बज्दासम्म बैठक सुरु हुन नसकेको छैन ।  दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेका छन् । अन्य सांसदहरु पनि संसद भवन पुग्ने क्रम जारी छ । यही बीचमा पार्टीहरूको आन्तरिक बैठक चलिरहेको छ । सत्ता गठबन्धनमा आजै एमसीसी व्याख्यात्मक विश्लेषणसहित पारित गर्ने सहमति भएको थियो ।

देशभर चिसाे बढ्ने क्रम जारी, सर्तकता अपनाउन आग्रह

काठमाडौं । देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यसैले पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभागकाे पूर्वानुमान महाशाखाले जनाएकाे छ।  तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसाे बढ्ने क्रम जारी रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान पौष ६ गते (मंगलबार) दिउँसो : पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी […]

चिसो बढ्ने क्रम जारी, सतर्क रहन आग्रह

काठमाडौं । देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाअनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । आगामी तीन दिनको मौसम पूर्वानुमान मंसिर २६ गते (आईतबार) दिउँसो : गण्डकी र प्रदेश १ […]

कांग्रेस महाधिवेशनम : नेता र पाहुना आउने क्रम जारी  (लाइभ)

काठमाडौँ-  नेपाली कांग्रेस महाधिवेशन सुरू हुँदै छ । काठमाडौं को भृकुटीमण्डमा अहिले कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिन पाहुना जाने क्रम सुरू भइसकेको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुको पुगिसकेका छन् ।  सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस शीर्षनेताहरू पनि महाधिवेशनस्थल पुग्न थालेका छन् । दिउँसो १ बजे सुरु […]

नेप्से ओरालो लाग्ने क्रम जारी, करिब ७३ अंकको गिरावट

न्युज अफ नेपाल, काठमाडौं । आइतबार ६१ अंकले घटेको शेयर बजारमा सोमबार पनि उच्च गिरावट आएको छ । सोमबार बिहान ११ बजे बजार खुलेपछि लगातार ओरालो लागेको नेप्से दिउँसो ३ बजे कारोबार बन्द हुँदा ७३.०५ अंकले घट्यो । सोमबार बजार मापक परिसूचक नेप्से २६८५.४१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर […]