टी-२० विश्वकप: न्युजिल्याण्ड र भारत दुवैलाई जित्नुपर्ने दबाब

टी-२० विश्वकपमा आइतबार भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दै छन्। समुह २ अन्तर्गत आफ्नो दोस्रो खेलमा दुई टीम एक अर्का विरुद्ध आमुन्ने सामुन्ने हुन लागेका हुन्।दुबै टीम आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पराजित भएकाले सेमिफाइनल आस कायम राख्न मैदानमा उत्रने छन्। जित्ने टीमका लागि सेमिफाइनल आश कायम रहने छ। हार्ने टीमका लागि भने सेमिफाइनल संभावना स्वभाविक रुपमा कमजोर हुने छ। खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा शाँझ ७:४५ मा हुने छ।भारतले न्युजिल्यानड बिरुद्ध आईसीसी इभेन्टमा २००३ यता कुनै जित निकाल्न

सम्बन्धित सामग्री

महिला टी-२० विश्वकप आजबाट

काठमाडौं, २७ माघ । आईसीसी महिला टी-२० विश्वकप आजबाट सुरु हुँदैछ। दक्षिण अफ्रिकामा आयोजना भइरहेको आठौं संस्करणको विश्वकपमा १० देशले सहभागीता जनाएका छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका, अष्ट्रेलिया, श्रीलंका, बंगलादेश र न्युजिल्याण्ड रहेका छनभने समूह ‘बी’ मा इंग्ल्याण्ड, वेस्ट इण्डिज, आयरल्याण्ड, भारत र पाकिस्तान रहेका छन्।

टी-२० विश्वकपः यस्तो छ चार टिमको सेमिफाइनल यात्रा

२२ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्याण्ड र पाकिस्तान तथा भारत र इंग्ल्याण्डबीच प्रतिस्पर्धा तय भइसकेको छ । न्युजिल्याण्ड र पाकिस्तानबीच पहिलो सेमिफाइनलमा बुधबार सिड्नीमा हुनेछ भने भारत र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल बिहीबार एडिलेडमा हुनेछ । दुवै सेमिफाइनल खेलका लागि ‘रिभर्ज डे’ पनि राखिएको छ । समाचार संस्था एएफपीले सेमिफाइनल […]

टी–२० विश्वकप सेमिफाइनल : भारत-इंग्ल्यान्ड र न्युजिल्याण्ड-पाकिस्तान भिडन्त तय

जिम्बावेलाई हराउँदै उपाधि दावेदार भारत समूह २ को विजेताका रुपमा टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।यो खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको छ।समूह २ बाट भारत र पाकिस्तान तथा समूह १ बाट न्युजिल्याण्ड र इंग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।आगामी बुधबार सिड्नीमा हुने पहिलो सेमिफाइनलमा भारतले इंग्ल्यान्डको सामना गर्नेछ भने बिहीबार एडिलेडमा हुने दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डले पाकिस्तानसँग खेल्नेछ।आज भएको खेलमा जिम्बावेमाथि ७१ रनक

टी–२० विश्वकप : अफगानिस्तानलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा, भारत बाहिरियो

अफगानिस्तानमाथि ८ विकेटको सहज जित हात पार्दै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । यससँगै भारत एक खेल बाँकी छँदै बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो । न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कनवेले ३६, मार्टिन गप्टिलले २८ र डार्यल मिचेलले १७ रन जोडे ।

टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, भारत समूह चरणबाटै बाहिरियो

टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। समूह २ अन्तर्गत न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। जारी संस्करणमा उपाधिकै दाबेदार मानिएका भारत, वेस्ट इन्डिज जस्ता टोली समूह चरणबाटै बाहिरिएका छन्।  समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्दै न्युजिल्याण्डले सेमिफाइनल यात्रा तय गरेको हो। खेलमा न्युजिल्याण्ड…

टी-२० विश्वकप : न्युजिल्याण्डलाई जित पर्याप्त, भारतको भाग्य अफगानिस्तानको हातमा

२१ कात्तिक, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ चरणको अन्तिम तीनमध्ये दुई खेल आज हुँदैछ । जसबाट सेमिफाइनल पुग्ने अन्तिम एक टोलीको टुङ्गो पनि आजै लाग्नेछ । सुपर १२ को ग्रुप २ मा आज भारत र नामिबिया तथा न्युजिल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ । यस समूहबाट लगातार चार […]

टी-२० विश्वकप : भारतको लगातार दोस्रो हार, न्युजिल्याण्ड ८ विकेटले विजयी

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । सुपर-१२ अन्तर्गत आइतबार राति भएको ग्रुप-२ को खेलमा भारत न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । यसअघि भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । पहिलो जित हात पार्ने क्रममा न्युजिल्याण्डले भारतले दिएको १११ रनको लक्ष्य १४.३ ओभर खेल्दै दुई विकेट […]

टी–२० विश्वकप : सुपर १२ का खेल सुरु हुँदै

यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।