टी-२० विश्वकप : न्युजिल्याण्डलाई जित पर्याप्त, भारतको भाग्य अफगानिस्तानको हातमा

२१ कात्तिक, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ चरणको अन्तिम तीनमध्ये दुई खेल आज हुँदैछ । जसबाट सेमिफाइनल पुग्ने अन्तिम एक टोलीको टुङ्गो पनि आजै लाग्नेछ । सुपर १२ को ग्रुप २ मा आज भारत र नामिबिया तथा न्युजिल्याण्ड र अफगानिस्तानबीच खेल हुँदैछ । यस समूहबाट लगातार चार […]

सम्बन्धित सामग्री

टी-२० विश्वकप: के दोहोरिएला पाकिस्तानको भाग्य?

क्रिकेटलाई अनिश्चितताको खेलका रूपमा लिने गरिन्छ्‍। अर्थात् कुन बलमा खेल टर्न हुने या कसको ब्याटिङमा खेलले परिवर्तन लिन्छ टुंगो हुन्‍न। साथमा मौसम पनि क्रिकेटका लागि उत्तिकै अर्थपूर्ण हुने गर्छ। अनिश्चितताबीच पनि पाकिस्तान यस्तो टिम हो, जसले कुन समयमा कस्तो खेल्ला भनेर कहिले पनि अनुमान गर्न सँकिदैन। जब कुनै ठूला प्रतियोगिताबाट पाकिस्तानसँग आस मारिन्छ त्यसपछि उसले […]