कुलपतिकाे ‘ग्रिन सिग्नल’ पछि, स्ववियु निर्वाचनको तयारीमा त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको ‘ग्रिन सिग्नल’ पाएपछि त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने तयारी शुरू गरेको छ । त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कुलपति एवं प्रधानमन्त्री देउवासँग स्ववियु निर्वाचन गर्ने विषयमा सल्लाह माग्दा ‘तयारी गर्नू’ भन्ने जबाफ पाएपछि तयारी थालिएको हो । ‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुनुअघि […]

सम्बन्धित सामग्री

अदालतको अन्तरिम आदेशको अटेर : अझै भएन १२ क्याम्पसमा स्ववियु निर्वाचन

काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अझै १२ क्याम्पसहरूमा रोकिएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार देशभर ५० वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन सम्पन्न भएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अझै १२ वटा क्याम्पसमा हुन नसकेको जानकारी दिए।‘५० वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भयो, १२ वटामा भएको छैन, अब यस्तै गरी हुँदैन होला,’ उनले भने। विद्यार्थी संगठन

१२ आंगिक क्याम्पसमा अझै भएन स्ववियु निर्वाचन, त्रिवि भन्छ- अब हुँदैन

४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका चार क्याम्पससहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । अब ती क्याम्पसहरुमा स्ववियु निर्वाचन नगराउने पक्षमा त्रिभुवन विश्वविद्यालय छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सबै क्याम्पसमा स्ववियु चुनाव गर्ने निर्णय गरेको थियो । कतिपय क्याम्पसहरुमा भए पनि उपत्यकाका नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र, रत्नराज्य र विश्वभाषा […]

आगामी चैत ५ गते स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस …

स्ववियु निर्वाचन चैत ५ गते

काठमाडौं त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ। शमुक्रबार बसेको त्रिवि कार्यकारी परिषद्ले यो निर्णय गरेको रजिष्ट्रार प्रा.डा. पेशल दाहालले जानकारी दिए। दाहालका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ। समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ। यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफार

स्ववियु निर्वाचन चैत ५ गते गर्ने त्रिविको निर्णय

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ। यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो। त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको…

चैत ५ गते स्ववियु निर्वाचन गर्ने तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी सङ्गठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो । त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका …

स्ववियु निर्वाचन चैत ५ गते गर्ने तयारी

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने तयारी गरेको छ । यसअघि फागुन २८ गते तयारी गरेको त्रिविले विद्यार्थी संगठनको सल्लाहअनुसार चैत ५ गते गर्ने तयारी गरेको हो ।  त्रिवि विद्यार्थी कल्याण परिषद्को आज बसेको बैठकले स्ववियु निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा […]

फागुन २८ गते स्ववियु निर्वाचन गर्ने प्रस्ताव

सबै विद्यार्थी सङ्गठन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन सहमत भएका छन् । त्रिभुवन विश्वविद्यालयले गरेको छलफलमा सबै विद्यार्थी सङ्गठन निर्धारित समयमा नै स्ववियु निर्वाचन गराउन सहमत भएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने पक्षमा सबै विद्यार्थी सङ्गठनले सहमति जनाएकाले चाँडै नै मिति तोक्ने बताउनुभयो । “स्ववियु …

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डिन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए। “हामीले त्रिवि पदाधिकारी, नौवटै सङ्कायका डिन र परीक्षा नियन्त्रकसँग स्ववियु निर्वाचन गर्नका लागि उपयुक्त मितिका लागि छलफल गर्यौँ”, उनले भने,