१२ आंगिक क्याम्पसमा अझै भएन स्ववियु निर्वाचन, त्रिवि भन्छ- अब हुँदैन

४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका चार क्याम्पससहित १२ वटा आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । अब ती क्याम्पसहरुमा स्ववियु निर्वाचन नगराउने पक्षमा त्रिभुवन विश्वविद्यालय छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सबै क्याम्पसमा स्ववियु चुनाव गर्ने निर्णय गरेको थियो । कतिपय क्याम्पसहरुमा भए पनि उपत्यकाका नेपाल कमर्श क्याम्पस, त्रिचन्द्र, रत्नराज्य र विश्वभाषा […]

सम्बन्धित सामग्री

बदलिँदो परिवेशमा स्ववियुका कार्यभार

त्रिभुवन विश्वविद्यालय (त्रिवि) र मातहतका आंगिक क्याम्पसमध्ये अधिकांशमा स्ववियु निर्वाचन चौध वर्षपछि गत ५ चैतमा र केहीमा पछि सम्पन्न भएको छ । अझै कतिपय क्याम्पसमा विद्यार्थी नेताहरूको भागबन्डा र स्वार्थ नमिल्दा...

स्ववियु निर्वाचन विवादले एक महिनादेखि क्याम्पसमा लागेको ताला प्रशासनले फोर्‍याे

पूर्वीचितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)को आंगिक रामपुर कृषि क्याम्पसमा नेविसंघले लगाएको ताला प्रशासनले फोरेको छ। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भए पनि नेपाल विद्यार्थी संघले निर्वाचन प्रक्रिया र नतिजा घोषणाप्रति...

स्ववियु निर्वाचन विवादले एक महिनादेखि क्याम्पसमा ताला, बोर्ड परीक्षा नै स्थगित

नियमित पठनपाठन र परीक्षा दिन पाउने हकको माग गर्दै रामपुर कृषि क्याम्पसका विद्यार्थीहरूले शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेका छन्।  पूर्वीचितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आंगिक रामपुर कृषि क्याम्पसका विधार्थीहरुले स्वतन्त्र...

स्ववियु निर्वाचन विवादले रामपुर क्याम्पसमा तालाबन्दी

पूर्वी चितवनको खैरहनीस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आंगिक रामपुर कृषि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भए पनि नेपाल विद्यार्थी (नेवि) संघले निर्वाचन प्रक्रिया र नतिजा घोषणाप्रति असहमति जनाउँदै गरेको तालाबन्दी खुलेको छैन ।

यसरी भइरहेछ स्ववियु निर्वाचन (फाेटाेफिचर)

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका देशभरका क्याम्पसमा  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भइरहेको छ ।  देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चल्नेछ ।  २०६५ सालयता नियमित हुन नसकेको स्ववियु निर्व...

स्ववियु निर्वाचन प्रक्रिया शुरू

काठमाडौं, माघ २७ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको छ । त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेलगत्तै निर्देशिका जारी भएको हो । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सो निर्देशिका ६२ वटै आंगिक क्याम्पसमा पठाएको छ । निर्देशिका पुगेलगत्तै […]