विभिन्न प्याकेजमा वल्र्डलिंकको दसैं अफर

विजया दशमीको अवसरमा वल्र्डलिंक इन्टरनेता सेवा प्रदायकले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेजसहितको परिमार्जित प्याकेज ल्याएको हो ।कम्पनीको दसैं अफरमा प्रयोगकर्ताले मासिक ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ […]

सम्बन्धित सामग्री

आजबाट एनटीसीको दसैं अफर, के-के छन् सुविधाहरु ?

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान पर्व दसैंका अवसरका आजबाट विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दसैं अफर उपलब्ध गराएको छ । उक्त अफरहरु दसैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ […]

बज्र एन्ड बज्राचार्य इन्टरप्राइजेजको दसैं अफर

विगत २५ वर्षदेखि बाथरुम सामान, टायल्स र सेनिटरी सामानहरूको विश्वविख्यात ब्रान्ड कोलर, लक्सकन आदिका आधिकारिक वितरक भई नेपालमा सामग्रीहरू उपलब्ध गराउँदै आएको बज्र एण्ड बज्राचार्य इन्टरप्राइजेज तथा बी एन्ड बीले नजिकिँदै गरेको दसंैको पावन अवसर पारी, आफ्ना ग्राहकहरूलाई विभिन्न अफर ल्याएको छ।

नेपाल टेलिकमको दसैं अफर

नेपाल टेलिकमले दसैंको अवसरमा विभिन्न छुट र अफर ल्याएको छ । विगतमा दसैं तिहारमा दिँदै आएको सुविधालाई यसपालि पनि निरन्तरता दिँदै थप केही अफर ल्याएको कम्पनीले जनाएको छ ।

मोबाइल बजारमा दसैं अफर

काठमाडौं: दसैं मोबाइल बजार सुरु भएको छ। मोबाइल कम्पनीले दसैंलाई लक्ष्य गर्दै ग्राहकका लागि विभिन्न योजाना ल्याउनु स्वभाविकै हो। तर यहाँ