नबिल बैंकको दसैं अफर

बडादसैंको उपलक्ष्यमा नबिल बैंकले ‘नबिल दसैं धमाका अफर’ ल्याएको छ ।यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले बिग मार्ट, दराज र किरानामा कार्ड प्रयोग गर्दा क्यासब्याक पाउने बैंकले जनाएको छ ।उक्त अफरमा ग्राहकहरूले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ । उक्त अफर घटस्थापनाको […]