पठानको त्यो ह्याट्रिक जसलाई पाकिस्तानले अहिले पनि भुल्न सक्दैन

एसिया कप टी–२० क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीच आइतबार साँझ युएईस्थित दुबईको अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा हुँदैछ। दुबईको मैदानमा भारत–पाकिस्तान भिड्दै गर्दा यी दुई देशबीचको रोमाञ्चक खेलहरूको चर्चा स्वभाविक हुन्छ। राजनीतिक रुपमा जति अस्थिर भए पनि क्रिकेटका मामिलामा दुवै देशका खेलाडीहरू एकअर्कालाई व्यंग्य हान्न खप्पिस मानिन्छन्। एक देशले अर्को देशको खेलाडीको थौरै प्रशंसा र धेरै आलोचना गर्ने […]

सम्बन्धित सामग्री

ह्याट्रिक गर्ने दाउमा पूर्व ब्रिगेड कमिसार

कुनैबेला राज्यसत्ता विरुद्ध बन्दुक भिरेर सशस्त्र युद्धमा होमिएका थिए, खोटाङका रामकुमार राई ‘पासाङ’ । भूमिगत कालका कैयौं युद्धमा वालवाल गोली लाग्नबाट बचेका तिनै राई अहिले खोटाङमा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । माओवादीका पोलिटब्यूरो सदस्य एवं प्रदेश–१ का खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री राईलाई कांग्रेस र नेकपा एकीकृत समाजवादीको साथ छ । २०६४ […]

टी–२० विश्व कप : न्युजिल्यान्डसँगको खेलमा आयरल्यान्डका जोश लिटिलको ह्याट्रिक

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा अहिले न्युजिल्यान्ड र आयरल्यान्ड खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका कप्तान केन विलियम्सनले ६१ रनको अर्धशतकीय पारी खेले । आयरल्यान्डका जोश लिटिलले ह्याट्रिक विकेट लिए । उनले १८औँ ओभरमा तीन विकेट लिएका हुन् । दोस्रो बलमा केन विलियम्सन क्याच आउट भए । तेस्रो र चौथो बलमा जेम्श निसम र मिचेल सान्टनारल एलबीडब्लू आउट भए । यो विश्व कप समूह चरणमा श्रीलङ्कासँगको खेलमा यूएईमा स्पिनर कार्ति...

ह्याट्रिक जितको अपेक्षामा एमाले, रविको उपस्थितिले माहोल फरक

उद्योगी, व्यापारी, कानुन र सञ्चारकर्मीहरू ठाउँबाट उत्रिएका छन्। अहिले यी उम्मेदवार मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलोमा पुगिरहेका छ्न। यी तीन उम्मेदवारमध्ये नितान्त नयाँ अनुहार रवि लामिछाने चितवन–२ मा चुनावी प्रतिस्पर्धामा उत्रेपछि थप रोचक बनेको छ।...

दयाहाङको ह्याट्रिक

पछिल्लो समयका ब्यस्त अभिनेता हुन् दयाहाङ राई । थियटर हुँदै फिल्म अभिनयमा प्रवेश गरेका राईलाई फिल्म खेलाउन निर्माता निर्देशक एक वर्षसम्म पनि कुर्न तयार छन् ।  यी नै अभिनेता दयाहाङका लागि यो वर्ष (२०७९) लाभदायक सिद्ध भएको छ । किनभने यो वर्षको ७ महिना भित्र उनका तीन फिल्म हिट भएका छन् ।गत ४ कार्तिकमा रिलिज भएको फिल्म ‘के घर के डेरा’ ले सुखद व्यापार गरेसँगै यो बर्ष उनका हिट फिल्म तीन पुगेका हुन् । ‘के घर के डेरा’ ले अहिले पनि बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । काठमाडौंमा

माओवादीले ह्याट्रिक गरेको रुकुममा कायम रहला विरासत ?

देशको राजधानी काठमाडौंमा मात्र होइन, दूरदराजका गाउँमा पनि अहिले चुनावको चर्चा चलिरहेको छ । मंसिर ४ मा हुने प्रदेश र संघको चुनाव नजिकिँदै गर्दा हरेक निर्वाचन क्षेत्र र उम्मेदवारका बारेमा चर्चा परिचर्चा सुरु भएको छ ।

झरनाको सफलतासँग जोडिएको ‘ए मेरो हजुर’

झरना थापाको परिचय अहिले निर्देशकको बनिसकेको छ। नेपाली फिल्ममा कमै महिला निर्देशक छन्, जसले निरन्तर फिल्म निर्देशन गरिरहेका छन्। त्यसमा पर्छिन् झरना। उनले निर्देशनलाई निरन्तरता मात्र दिएकी छैनन्, निर्देशित दुई फिल्म नै सफल पनि भएका छन्। यिनै झरना ए मेरो हजुर ४ मार्फत ह्याट्रिक गर्ने तयारी गरिरहेकी छन्। उनको निर्देशनमा त ह्याट्रिक भइसक्यो। उनी सफलतामा […]

ए डिभिजनको तेस्रो चरण : १८ गोल, एक ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको समाप्तीमा पुग्दा शीर्षताको दौड रोमान्चक बन्दै गएको छ । १० चरणका खेल अझै बाँकी भएकोले अहिले नै उपाधिका बारेमा आंकलन गर्न हतारो हुनेछ । समान ७ अंकका साथ सातदोबाटो युथ क्लब शीर्षस्थानमा, साविक विजेता मच्छिन्द्र फुटबल क्लब दोस्रो र मनाङ मर्स्याङ्दी क्लब तेस्रो […]

विश्वकप छनोटः नेदरल्यान्ड्सद्वारा टर्कीको पोष्टमा ६ गोल, डिपाएले हाने ह्याट्रिक

अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ का लागि जारी छनोट खेलमा युरोपियन मुलुक नेदरल्यान्ड्सले उत्कृष्ट जित हात पारेको छ । गयराती भएको आफ्नो छैठौँ खेलमा नेदरल्यान्ड्सले पाहुना टोली टर्कीमाथि गोलको वर्षा गरेको हो । ६ गोल गरेको नेदरल्यान्ड्सका लागि स्टार फरवार्ड मेम्फिस डिपाएले ह्याट्रिक गरे । उनले १ गोलमा असिस्ट पनि गरे ।आफ्नै देशका प्रशिक्षक रोनाल्ड कोम्यानको पहलमा समर विन्डोमा फ्रेन्च क्लब लियोनबाट फ्री ट्रान्सफरमा स्पेनिस बार्सिलोना पुगेका डिपाएले अहिले उत्कृष्ठ लयमा छन् । बलियो टोली टर्कीविरुद्ध नेदरल्यान्ड्सले पहिलो मिनेटमै अग्रता लिएको थियो । मेम्फिस डिपाएको असिस्टमा डभी क्लासेनले गोल गर्दै पहिलो मिनेटमै टोलीलाई अग्रता दिलाए । पहिलो गोल पछिका लगातार ३ गोल डिपाएले गरे । उनले पहिलो गोल १६औं मिनेटमा गरेका थिए ।त्यसपछि डिपाएले दोस्रो गोल ३८औं मिनेटमा पेनाल्टीमार्फत् गरे । उनको उक्त गोलपछि पहिलो हाफमा नेदरल्यान्ड्स ३–० ले अघि रह्यो । त्यसपछि खेलको ५४औं मिनेटमा अर्को गोल गर्दै डिपाएले ह्याट्रिक पूरा गरे । खेलको ८०औं मिनेटमा गुस टिल र ९०औं मिनेटमा डोनएलल मालेनले गोल गर्दै खेल ६–० को अवस्थामा पुर्याए । थपिएको समयको दोस्रो मिनेटमा टर्कीका लागि केन्जिज अन्डरले गोल फर्काए । त्यसपछि नेदरल्यान्ड्स ६–१ ले विजयी भयो ।यो जितपछि नेदरल्यान्ड्स समूह ‘जी’ मा १३ अंकका साथ शीर्ष स्थानमा छ । समान १३ नै अंक भएको नर्वे दोस्रो स्थानमा रहँदा टर्की ११ अंकका साथ तस्रो स्थानमा झरेको छ । यसअघि टर्की शीर्ष स्थानमा थियो ।

ह्याट्रिक गर्ने दाउमा प्रकाशमान, घरदैलोपछि भने - अहिले झन् धेरै भोटले जित्छु

काठमाडौं : कांग्रेस नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट जीतमा ह्याट्रिक गर्ने अभियानसहित घरदैलो अभियानमा छन्। २०६४ भन्दा २०७० को संविधानसभा निर्वाचनमा सहज रुपमा जीत हासिल गरेका उनी यसपटक अलि बढी नै सक्रिय भएर चुनावी अभियान चलाइरहेका छन्। सोमबार बिहान साढे ७ बजे नै उनी मध्य बानेश्वरस्थित सचेतना मार्गमा ...