मनसुन केही निष्क्रिय, आज र भोलि ठूलो पानी पर्ने सम्भावना छैन – मौसमविद्

काठमाण्डाै - मनसुन केही निष्क्रिय रहेकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । बिहान र दिउँसो पानी नपरे पनि बेलुकीपख हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् वरुण पौडेलले बताउनुभयो । अहिले मनसुन केही निष्क्रिय रहेकाले आज र भोलि ठूलो पानी नपर्ने तर बर्खाको समय भएकाले बेलुकीपख भने पानी पर्ने उहाँले बताउनुभयो । पर्सि शनिवार भने वाग्मती प्रदेशसहित पश्चिमी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । केही द...

सम्बन्धित सामग्री

तराईका जिल्लामा आज र भोलि हावाहुरीको सम्भावना

काठमाण्डाै - मनसुन सक्रिय नरहेकाले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान भने रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, राति कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पनि हल्कादेखि मध्यम  वर्षाको अनुमान छ । गएराति पनि काठमाण्डौसहित केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी परेको थियो । अहिले भने देशका धेरै ठाउँमा घाम...

आज र भोलि लगातारजसो पानी पर्ने, पश्चिमी क्षेत्रमा अति ठूलो वर्षाको सम्भावना

काठमाण्डाै - देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । केही ठाउँमा अहिले रोकिए पनि फेरि पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर मध्यप्रदेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा परेको छ । मनसुनको न्यून चापीय प्रणाली पनि सरदर स्थानभन्दा माथितिर सरिरहेकाले आज र भोलि लगातारजसो पानी पर्ने सम्भावना छ । कँडेलका अनुसार देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ । दिउँसो कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दु...

काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम घमाइलो

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । बिहानैदेखि देशका धेरै ठाउँमा घाम लागेको मौसमविद्ले बताएका छन् । मनसुन निष्क्रिय भएकाले आज र भोलि ठूलो पानी पर्ने सम्भावना छैन । तर आज बेलुका पछि भने मौसम बद्ली भइ केही ठाउँमा हल्कादेखि मध्य खालको क्षणिक वर्षाको हुन सक्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । मनसुनको न्यूनचापीय रेखा भारततर्फको मध्यभागमा रहेकाले तत्कालै मनसुनी प्रणाली बाहिरिने सम्भावना नरहेको उहाँले बताउनुभयो । मौसमविद्का अनुसार स्थानीय वायु सक्रिय हुँदा घामसँगै केही ठाउँमा सामान्य...

प्रि-मनसुन थप सक्रिय, प्रदेश-१ मा ठूलो पानी पर्ने

काठमाण्डाै - आजदेखि फेरि प्रि-मनसुन थप सक्रिय भएको छ । मार्च १ अर्थात गएको फागुन १७ गतेदेखि सुरु भएको प्रि-मनसुन आजदेखि थप सक्रिय भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणाली, देशको दक्षिण भू-भाग नजिक विकसित भएको न्यूनचापीय क्षेत्र तथा बङरगालको खाडीको जलवाष्पयुक्त हावाको प्रभाव छ । आज र भोलि मनसुन केही बढी सक्रिय भएर देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । प्रदेश-१ का पहाडी भेगमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाश...

प्रदेश २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज प्रदेश नम्बर २ को केही ठाउँमा ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । प्रदेश २ का केही ठाउँमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । मनसुन सक्रिय नै भए पनि आज र भोलि अरु ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना नरहेको उहाँले बताउ...

देशभर मौसममा बदली, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं – देशका धेरै ठाउँको मौसम बदली भई अहिले पानी परिरहेको छ । मनसुन सक्रिय भएकाले आज देशभरी कै मौसम खुल्ने संभावना कम रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार आज र भोलि पानी पर्न रोकिए पनि मौसम खुल्ने संभावना भने कम छ । यस्तै केही ठाउँमा ठूलो पानी पर्ने उहाँको अन...