भोजपुर – सिंगो गाउँपालिकाको कार्यालय चलाउने मुख्य मातहतका कर्मचारीहरु विभिन्न बहानामा सरुवा लिएर गएपछि साल्पासिलिछो गाउँपालिकाको सम्पूर्ण काम ठप्प भएकोे छ ।
स्थानीय सरकार बनेपछि कर्मचारीको चरम अभाव झेल्दै आएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सह–लेखापाल, प्रशासन हेर्ने खरिदार एकैचोटी सरुवा भएर अ...