काठमाडौं, १८ फागुन । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई लिएर राजनीति भएपछि महोत्तरीको सम्सी गाउँपालिका विकास निर्माणका काम ठप्प भएको छ । सुन्दा अचम्म लाग्ला तर सम्सी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई एक महिनापनि नपुग्दै सरुवा गरिएको घट्ना सार्वजनिक भएको छ । खासगरी राजनीतिक प्रतिशोधको आधारमा उक्त गाउँपालिकालाई निकम्मा सावित गर्नको लागि केन्द्रीय राजनीतिमा स्थापित नेताहरुले नै […]