चौतारामा माओवादीका दुई पक्षबीच झडप : नगरपालिकामा तोडफोड, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा माओवादीका दुई पक्षबीच झडप भएको छ । स्थानीय तह निर्वाचनको लागि टिकटका विषयमा झडप भएको बताइएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र सोही पार्टीको अर्को पक्षबीच झडप भएको हो । झडपबाट नगरपालिकामासमेत तोडफोड भएको छ । झडपलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको तथा […]

सम्बन्धित सामग्री

स्कुल र क्याम्पसको विषयलाई लिएर प्रतापपुर गाउँपालिकामा झडप

नवलपरासी । स्कुल र क्याम्पस सञ्चालनको विषयमा विवाद हुँदा नवलपरासीको प्रतापपुर गाउँपालिकामा झडप भएको छ । झडपमा प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । गाउँपालिका घेर्न पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । पछिल्लो केही समयदेखि प्रतापपुरको त्रिभुवन माध्यमिक विद्यालय र त्रिभुवन क्याम्पसबीच कक्षा कोठा उपलब्धका विषयमा विवाद हुँदै आएको थियो । […]

पाँचौ रात पनि दङ्गा उत्तिकै, भिड हटाउन अश्रुग्याँस प्रहार

एकजना किशोरको मृत्युलाई लिएर सुरु भएको आन्दोलनको पाँचौ रात पनि फ्रान्स शान्त रहन सकेन। प्रहरी र आन्दोलनकारीबिचका झडप कायमै रह्यो। फ्रान्सको मार्सेली शहर सबैभन्दा तनावग्रस्त अवस्थामा रह्यो। प्रहरीले एक किशोरको गोली हानेर हत्या गरेपछि भड्किएको हिंसामा लुटपाट र आगजन सामान्य झै बनेको छ। भिडियोहमा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको देखिन्छ।…

बाराको त्रिवेणी स्पिनिङ उद्योगमा झडप, प्रहरीले चलायो गोली

३ कात्तिक, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । झडपमा परी नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, प्रहरी निरीक्षक राजकिशोर साह तेलीलगायत १० जना प्रहरी कर्मचारी घाइते […]

बारामा मजदुर र प्रहरीबीच झडप, प्रहरीले चलायो गोली

बारा । बारामा मजदुर र प्रहरीबीच झडप हुँदा नेपाल प्रहरीले गाेली चलाएकाे छ । जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले गाेली चलाएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको […]

सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबिच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबिच झडप भएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबिच घम्साघम्सी हुँदा स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । उनका अनुसार चौतारामा अहिले केही राउण्ड अश्रुग्याँस पनि प्रहार […]

जनकपुरधाममा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

जनकपुरधाम। राष्ट्रियसभाको मधेश प्रदेशको मतदान स्थल नजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठान, जनकपुरधाम भित्र जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाँटा लिएर छिर्न खोज्दा झडप भएको हो।

जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा प्रदर्शन, मतदानस्थलभित्र छिर्न खोज्दा झडप

मल देऊ, मत लेउ भन्दै सिके राउत नेतृत्वका जनमत पार्टीले जनकपुरधाममा राष्ट्रियसभा निर्वाचन क्षेत्र स्थलमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा सिके राउतका कार्यकर्ताहरू निर्वाचन भइरहेको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठान भवन तर्फ जान खोज्दा प्रहरी र जनमत पार्टीका कार्यकर्ता बिच झडप भएको हो ।सिके राउतका कार्यकर्ताहरूले हातमा भाटा बोकेर मतदान स्थल पुगेका थिए । सो क्रममा प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिनका लागि अश्रु ग्याँस समेत प्रहार गरेका थिए । धनुषा प्रहरीले दुई राउण्ड अश्रु ग

आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा रौतहटमा तीन फायर अश्रु ग्याँस प्रहार

रौतहटको फतुवा विजयपुर नगरपालिकामा सोमबार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ। झडपमा प्रहरीले आन्दोलनकारीमाथि तीन फायर अश्रु ग्याँस प्रहार गरेको छ।

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा झडप, ५ जना घाइते

सर्लाहीको बलरामा नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा प्रहरीले अश्रु ग्याँस प्रहार गरेको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बलरामा वडा अधिवेशनको क्रममा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु...

रौतहटको वृन्दावनमा झडपः प्रहरीद्वारा सात राउन्ड अश्रु ग्याँस प्रहार

प्रत्येक वडामा १५ लाख रुपैयाँको दरले महिला र प्रत्येक वडामा १५ लाखको दरले दलितको लागि बजेट विनियोजन गर्नुपर्ने तथा नगरपालिकाका प्रत्येक परिवारलाई एक सेट सिलिन्डरसहित ग्याँस चुलोको सम्पूर्ण सामग्रीको माग राख्दै आन्दोलन गरिरहेको पक्ष र प्रहरीबीच मंगलबार साँ...