स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

यही वैशाख ३० गते हुन लागेको स्थानीय चुनावका लागि काठमाडौँका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार राष्ट्रियसभा गृहमा कार्यालयको उद्घाटन गरेका हुन् । मुख्य निर्वाचन अधिकृत खतिवडाले आजदेखि स्थानीय निर्वाचन, २०७९ का कार्यक्रम औपचारिकरूपमा सुरु भएको प्रतिक्रिया दिए । यहाँ कार्यालयबाट काठमाडौं महानगरपालिकाको निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन् । निर्वाचन तालिकाअनुसार यही वैशाख ११ गते बिहान

सम्बन्धित सामग्री

१६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । यस्तो छ सूची !

१६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

४ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका विवरण हेर्नुहोस् :

चुनावका लागि उपयुक्त हुने गरी कार्यालय तथा भवन तय गर्न आयोगको निर्देशन

काठमाण्डाै - निर्वाचन आयोगले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि पूर्वाधार र सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने गरी कार्यालय तथा भवन तय गर्न निर्देशन दिएको छ । चुनावका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला सदरमुकाममा रहेकाे उपयुक्तस्थलमा र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा स्थानीय प्रशासन तथा सम्बन्धित पालिकासँग समन्वय गरी सम्बन्धित निर्वाचन क्षेत्रको केन्द्रमा पर्ने एवम् भौतिक पूर्वाधार तथा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त हुने गरी निर्वाचन अधिकृतको कार्यालय राख्ने ठाउँ तथा भवनको यकिन गर्न आयोगले...

सबै स्थानीयतहमा निर्वाचन अधिकृतको कार्यालय खुल्यो

आसन्न स्थानीयतह चुनावका लागि उदयपुरका सबै स्थानीयतहमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ।

राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रितेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गरेका हुन् ।कार्यालय स्थापनासँगै विधिवतरुपमा राष्ट्रियसभाको निर्वाचनको प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमा ३ जनाको लागि निर्वाचन हुन लागेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दा

राष्ट्रियसभा चुनावका लागि दाङमा निर्वाचन कार्यालय

दाङ : माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय जिल्लामा स्थापना गरिएको छ।बिहीबार प्रदेश निर्वाचन कार्यालय घोराही दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। कार्यालयको उद्घाटन जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत रीतेन्द्र थापा र प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले गरेका थिए। कार्यालय स्थापनासँगै विधिवत् रूपमा राष्ट्रियसभाको निर्वाचन प्रक्रिया सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेशमा ३ जनाका लागि निर्वाचन हुन लागेको

राष्ट्रियसभा चुनावका लागि ७ वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं, पुस २९ –माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य चुनावका लागि शनिबार सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वा...

राष्ट्रियसभा चुनावका लागि सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाडौं, पुस २९ – निर्वाचन आयोगले राष्ट्रियसभा चुनावका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।  आयोगले माघ २४ गत...