२६ भदौ, काठमाडौं । यही साता सुरु हुने ११औं कोरियन एम्बासडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिनबाट बञ्चित गरेको भन्दै तेक्वान्दो खेलाडीहरुले गुनासो व्यक्त गरेका छन् । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा यही भदौ २७ देखि ३१ गतेसम्म प्रतियोगिता आयोजना हुँदैछ । पहिलो पटक भारत र बंगलादेशबाट खेलाडी आउने भएपछि […]