सुबानलाई कोरियन एम्बासडर पुम्सेमा स्वर्ण

नेपालका सुबान गुरुङले विश्व कोरियन एम्बासडर अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । सुबानले ११ वर्षमुनि उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।त्यस्तै १८–३५ वर्षको एकल पुम्सेतर्फ पुरुषमा कमल श्रेष्ठले रजत तथा महिलामा पार्वती गुरुङले कांस्य जिते । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।पुरुष ३६–५० वर्षको एकल पुम्सेमा मधुसुदन सापकोटा तथा महिला ११ वर्षमुनि एकल पुम्सेमा गुनमाय

सम्बन्धित सामग्री

तेक्वान्दो च्याम्पियनसिप: निर्मललाई स्वर्ण, पुलिस च्याम्पियन

एपिएफ क्लबका निर्मल पुनमगरले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

तेक्वान्दो च्याम्पियनसिप: निर्मललाई स्वर्ण, पुलिस च्याम्पियन

एपिएफ क्लबका निर्मल पुनमगरले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

तेक्वान्दो च्याम्पियनसिप: निर्मललाई स्वर्ण, पुलिस च्याम्पियन

एपिएफ क्लबका निर्मल पुनमगरले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

पुलिसकी निशालाई तीन स्वर्ण

नेपाल पुलिस क्लबकी निशा दर्नालले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा तीन स्वर्ण पदक जितेकी छन्।

पुलिसकी निशालाई तीन स्वर्ण

नेपाल पुलिस क्लबकी निशा दर्नालले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा तीन स्वर्ण पदक जितेकी छन्।

सुहान र रुबीलाई स्वर्ण

हेटौंडाका सुहान गुरुङ र ललितपुरकी रुबी तामाङले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा व्यक्तिगत पुम्सेतर्फ स्वर्ण जितेका छन्।

सुबानलाई स्वर्ण

नेपाल समाचारपत्र, काठमाडौं । नेपालका सुबान गुरुङले विश्व कोरियन एम्बासडर अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । सुबानले ११ वर्षमुनि उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । त्यस्तै, १८–३५ वर्षको एकल पुम्सेतर्फ पुरुषमा कमल श्रेष्ठले रजत तथा महिलामा पार्वती गुरुङले काँस्य जिते । दुवै १३औं […]

पुम्से तेक्वान्दोमा पार्वतीलाई स्वर्ण

नेपाल प्रहरीकी पार्वती गुरुङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको महिला एकलको १८–३५ वर्षमा स्वर्ण जितेकी छन् । पार्वतीले ७.१३ अंक जोडिन् । ६.८४ अंकसाथ आर्मीकी सिना मादेन दोस्रो भइन् । तेस्रो स्थानमा रहेका आर्मीका आयेशा शाक्यले ६.६१ तथा प्रशंसा क्षेत्रीले ६.५४ अंक बटुले ।  शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । १३ औं सागमा आयशाले दोहोरो स्वर्ण जितेकी थिइन् । नेपाल तेक्वान्दो संघको आयोजना तथा नेपालस्थित दक्षिण कोर...

मुलपानी तेक्वान्दोका भिजनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् । भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको […]

सागका स्वर्णधारी कमललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा साँढे दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुष १८–३५ वर्ष उमेरसमूहमा नेपाल प्रहरीका कमलले ७.७३ अंक जोडे । ७.३९ अंकसाथ प्रहरीका प्रेमबहादुर लिम्बू तथा ७.३० अंकसाथ प्रहरीकै […]