एकीकृत पार्टीको कार्यदिशा दुई अध्यक्षले तय गर्ने

एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन्। एमाले अध्यक्ष

सम्बन्धित सामग्री

जसपाले बोलायो राजनीतिक समितिको बैठक, तीन एजेण्डा तय

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक समितिको बैठक बोलाएको छ ।  बैठक आगामी पुस १८ र १९ गतेका लागि पार्टी कार्यालय बालकुमारीमा बोलाइएको हो । बैठकका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा,  विधान अधिवेशन र  पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  जसपाले प्रतिनिधिसमा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ गरी १२ सिट प्राप्त गरेको छ । तर सो निर्वाचनमा अध्यक्ष उपेन्द्र यादव भने

एमाले उम्मेदवार छनोटको विधि र मापदण्ड केन्द्रीय कमिटीले तय गर्ने

नेकपा एमालेको भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकले उम्मेदवारको मापदण्ड र विधि तय गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीले उम्मेदवारको विधि र मापदण्ड तय गर्ने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ‘उम्मेदवार छनोटको विधि र प्रक्रिया निर्धारण गर्ने काम केन्द्रीय कमिटीले गर्छ । विधि तोकिएपछि जिल्ला, प्रदेश हुदै केन्द्रमा आउछ’, गुरुङको भनाइ छ । उनले राजनीतिक कार्यदिशा, रणनीतिबारे अध्यक्षको प्रतिवेदनमा समेटिने बताए । उनले आगामी सरकार

एकीकृत समाजवादीले भदौ २० सम्म उम्मेदवार तय गर्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुनका लागि ८ बुँदे मापदण्ड तयार पारेको छ।केन्द्रीय सचिवालयको ३५ औं बैठकले पार्टीबाट उम्मेदवार सिफारिश एवं छनोटका लागि आधार तय गर्न ८ बुँदे मापदण्ड तोकिएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए।उनका अनुसार पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेका, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं&nb

धर्मेन्द्रको पार्टीको राजनीतिक कार्यदिशा आहुतीको सँग मिल्दोजुल्दो !

काठमाडौं, २४ वैशाख : नवगठित नेकपा (बहुमत) पार्टीले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा तय गरेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई खारेज गरेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–क्रान्तिकारी माओवादीबाट अलग भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा गठन गर्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको थियो । तर, चितवन भेलाबाट ‘विप्लव’लाई हटाएको केही दिनमै नेकपा (बहुमत) […]

धर्मेन्द्रको पार्टीको राजनीतिक कार्यदिशा आहुतिकोसँग मिल्दोजुल्दो !

नवगठित नेकपा (बहुमत) पार्टीले ‘वैज्ञानिक समाजवादी क्रान्ति’को राजनीतिक कार्यदिशा तय गरेको छ । एकीकृत जनक्रान्तिको कार्यदिशालाई खारेज गरेको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–क्रान्तिकारी माओवादीबाट अलग भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा गठन गर्दै एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा तय गरेको थियो । तर, चितवन भेलाबाट ‘विप्लव’लाई हटाएको केही दिनमै नेकपा (बहुमत) पार्टी गठन गर्दै उक्त पार्टीका संयोजक बनेका नेता धर्मेन्द्र बास्तोलाल

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु

महाधिवेशनले नयाँ नेतृत्व सहित १५१ सदस्यीय केन्द्रीय समिति चयन गर्नुका साथै र भावी कार्यदिशा तय गर्नेछ।

दलित आन्दोलनको कार्यदिशा तय गर्न कार्यदल गठन

काठमाडौं । दलित आन्दोलनको कार्यदिशा तय गर्नका लागि संयुक्त राजनीतिक दलित संघर्ष समितिले कार्यदल गठन गरेको छ  । सिंहदरबारमा मंगलबार बसेको सबै राजनीतिक दलका दलित भ्रातृ संस्थाका नेताको बैठकले आगामी कार्यदिशा, रणनीति, आचारसंहितालगायत दस्ताबेज तयारीका लागि सात सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलको सदस्यमा बुद्धि नेपाली, रणबहादुर रम्तेल, दिपक सोनी, त्रिलोचन विक, सरोज दिलु […]

दलित आन्दोलनको कार्यदिशा तय गर्न कार्यदल गठन

संयुक्त राजनीतिक दलित संघर्ष समितिले दलित आन्दोलनको कार्यदिशा तय गर्न कार्यदल गठन गरेको छ । सिंहदरबारमा मंगलबार बसेको सबै राजनीतिक दलका दलित भ्रातृ संस्थाका नेताहरूको बैठकले विगतमा दलित आन्दोलनबाट प्राप्त उपलब्धिहरूको समीक्षा गर्दै आगामी कार्यदिशा, रणनीति, आचारसंहितालगायत दस्तावेज तयारीका लागि कार्यदल गठन गरेका हुन् ।

एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने मलाई लागेको छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको कार्यदिशामा ठूलो परिवर्तन आउने बताएका छन् । २०६९ सालमा हेटौडा मा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागू हुन नसकेकाले र देशभित्र भएका राजनीतिक परिवर्तनले नयाँ कार्यदिशा तय गर्न आवश्यक रहेको उनले बताए । अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने दस्ताबेजमा पार्टीको स्पष्ट नीति प्रस्तुत गर्ने […]

पार्टीका कामलाई प्रभावकारी बनाउन अध्यक्ष ओलीको निर्देशन

'हामीले महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशा र कार्यभार पूरा गर्नेगरी पार्टी कामलाई पुनःव्यवस्थित, सुदृढ र एकताबद्ध बनाउनु आवश्यक छ।' एमालेका अध्यक्ष ओलीको अपानिमा भनिएको छ।...