आम्दानीको स्रोत बन्दै ‘ढटेलो’

जंगलमा पर्याप्त भेटिने काँडेदार बिरुवा ढटेलो पछिल्लो समय स्थानीयको आम्दानीको स्रोत बनेको छ । ढटेलोको दानाभित्रको बियाँबाट तेल निकाल्न सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् । राम्रै भाउमा सहजै बिक्री हुन थालेपछि यहाँका महिलालाई ढटेलो संकलन गर्न भ्याइनभ्याइ छ ।

सम्बन्धित सामग्री

महिलाको आम्दानीको स्रोत बन्दै ‘अल्लो’

फुङ्लिङ– ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो ग्रामीण क्षेत्रका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका महिलाले अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत सामग्री उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।  मैवाखोला गाउँपालिका–६ फागुम्बाका लाप्साङ शेर्पाले विगत १० वर्षदेखि अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्दै आएका छन्। पोपेबुङ […]

विद्यालयको आम्दानीको स्रोत बन्दै फूलखेती

धादिङको ज्वालामुखी गाउँपालिका– ५ कुमालटारीमा रहेको बालादेवी माध्यमिक विद्यालयवरपर फुलेको सयपत्री र मखमलीले ढकमक्क ढाकेको छ । विद्यालयका शिक्षक–विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत गरेको फूलखेती व्यावहारिक ज्ञानसँगै आम्दानीको स्रोत बनेको हो । अघिल्ला...

आम्दानीको स्रोत बन्दै बाख्रापालन

दमौली– तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध छिन् । उनले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गर्दै आएकी छन् । आलेले बाख्रापालन व्यवसायबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी गर्छिन् । उनले यस वर्ष १५ वटा बोयर जातका माउबाट उत्पादित खसीबोका बिक्री गरी उक्त रकम आम्दानी गरिन् । उनले भनिन्, […]

आम्दानीको स्रोत बन्दै करेला खेती

सुर्खेत – सुर्खेतको एक गाउँको करेला खेती किसानका लागि आम्दानीको स्रोत भरपर्दो देखिएको छ। यसअघि रोग किराको कारण राम्रोसँग नफल्ने करेला खेतीलाई किसानले जैविक खेती प्रर्णाली अवलम्बन गर्दा उत्पादनमा वृद्धि भएको हो। वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी गाउँका किसान रामबहादुर शाहीले जलबायु अनुकुलन अनुसारको खेती गर्दाको परिणाम गाउँमा करेला खेती राम्रो उत्पादन हुन थालेको जानकारी दिए। […]

आम्दानीको स्रोत बन्दै जङ्गली च्याउ

–धुर्वसागर शर्मा गलेश्वर, १४ साउन । पश्चिम र उत्तरी म्याग्दीका गाउँमा रहेका होटल तथा  घरबासका मुख्य परिकार हो जङ्गली च्याउ । जङ्गलको ठुटामा पाइने च्याउकै स्वाद लिन आन्तरिक पर्यटक म्याग्दीका ग्रामीण क्षेत्रको होटल तथा घरबास (होमस्टे) पुग्न थालेका छन् । च्याउबाहेक जङ्गली रातो च्याउ, फापर, भाँगोको चट्नी र कोदोको ढिँडो, लोकल कुखुरा र सिमीको दाल […]

आम्दानीको स्रोत बन्दै गुच्चीच्याउ

२१ वैशाख, मुगु । सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ। उनी बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किन्छिन् । हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उनी दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त भएकी हुन् । गतवर्ष च्याउ टिपेर रु २५ हजार कमाएकी उनलाई यस वर्ष […]

सिस्नो र गुन्द्रुक बन्यो आम्दानीको गतिलो स्रोत

१८ वैशाख, काठमाडौं । बारीका काँल्लोभरि पाइने सिक्ने र जङ्गलमा प्रशस्तै पाइने बाँको जैमिनीका स्थानीयको आम्दानीको स्रोत बन्दै गएको छ । कुनै समय पशुचौपायालाई खोले बनाएर खुवाइने सिस्नो अहिले पाहुनाका लागि स्वादिष्ट परिकार बनेको छ । बागलुङको जैमिनी नगरपालिका-३ दमेकका स्थानीयले गाउँमा आउने पाहुनालाई सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक कोशेलीका रुपमा प्रयोग गर्दै आएका छन् […]

आम्दानीको स्रोत बन्दै च्याउखेती

घोराही– घोराही उपमहानगरपालिका-१८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै लगेका छन् । सामुदायिक वनका क्षेत्रमा काम गर्दै गर्दा १७ वर्षअघि २०६२ साल मङ्सिरदेखि च्याउखेती सुरु गरेका चौधरीले २०७२ सालदेखि अम्बिकेश्वरी च्याउ उद्योग दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गरेका हुन् ।  […]

आम्दानीको स्रोत बन्दै सामुदायिक वन

म्याग्दी, २१ चैत्र । धौलागिरि गाउँपालिका–१ को गुर्जा सामुदायिक वन स्थानीयका लागि औषधालय वा अस्पतालभन्दा कम छैन । वनबाट जडीबुटी ल्याएर नै स्थानीयवासीले औषधोपचार गर्ने गरेका छन् । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवालगायत जडीबुटी पाइन्छ । यहाँ गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेती गर्न सुरु गरिएको छ । गुर्जाका बासिन्दाले जडीबुटीको व्यावसायिक खेती गर्न […]

आम्दानीको स्रोत बन्दै बोयर बोका र बाख्रा

पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले  यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् । चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम सिलगढीलगायत यहाँका अन्य स्थानीय तहका ग्रामीण क्षेत्रमा बाख्रापालन गर्नेको सङ्ख्या बढ्दै गएको शिखर नगरपालिका–१ का केशबबहादुर भुलले बताए । उनले भन...