अमेरिकाद्वारा रुसमाथि थप नयाँ नाकाबन्दी

वासिंगटन । अमेरिकाले मंगलवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शक्ति संरचनाभित्र रहेका थप व्यक्तिमाथि नयाँ नाकाबन्दीको घोषणा गरेको छ । नाकाबन्दीमा पर्नेमा वरिष्ठ रुसी सैनिक अधिकारीहरु र क्रेमलिनको गठबन्धन बेलारुसका नेता छन् ।  भ्रष्टाचार र मानव अधिकार उल्लंघन गरेको आरोप लगाइएका दुईजना व्यक्ति अर्थात एक जना न्यायधिश र अर्का अनुसन्धानकर्ता माथि पनि...

सम्बन्धित सामग्री

अमेरिकाद्वारा रुस विरुद्ध नाकाबन्दीको घोषणा

काठमाडौं । अमेरिकाले रुस विरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको छ । युक्रेनबाट छुट्टिन खोजेका दुई वटा प्रान्तलाई रुसले स्वतन्त्र देशको मान्यता दिंदै तिनीहरुको सुरक्षाका लागि भन्दै सेना पठाएको प्रतिक्रिया स्वरुप अमेरिकाले नाकाबन्दी लगाएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले गएराती जारी गर्नुभएको नाकाबन्दी सम्बन्धि आदेश अनुसार अब रुसलाई पश्चिमा वित्त बजारमा निषेध गरिने छ । […]

अफगानिस्तानमाथिका प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

चीनले अमेरिकाद्वारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरू फुकुवा गर्न आग्रह गरेको छ ।

अमेरिकाद्वारा म्यान्मारमा नाकाबन्दीको चेतावनी, सुरक्षा परिषद्को बैठक बस्दै

वासिङ्टन, (एजेन्सी) अमेरिकी राष्ट्रपति जोय बाइडेनले सेनाले सत्ता कब्जा गरेकै कारण म्यान्मारमाथि पुनः नाकाबन्दी लगाइने चेतावनी दिएका छन् । दशकौं लामो सैनिक तानाशाहीबाट मुक्त भएको म्यान्मारमाथिको नाकाबन्दी अमेरिकाले हालसालै मात्र हटाएको थियो । सोमबार राष्ट्रपति विन मिन्ट र प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायत अन्य वरिष्ठ अधिकारीहरूलाई हिरासतमा लिएर म्यान्मारका सेनाले सत्ता कब्जा गरेको थियो । […]

इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिँदै : रौहानी

इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले बताएका छन् ।  रौहानीले इरानविरुद्ध अमेरिकाद्वारा गरिने ‘षड्यन्त्रहरू’को प्रतिवाद गरी अघि बढ्ने पनि बताएका छन् । “...