काठमाडौं । अमेरिकाले रुस विरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको छ । युक्रेनबाट छुट्टिन खोजेका दुई वटा प्रान्तलाई रुसले स्वतन्त्र देशको मान्यता दिंदै तिनीहरुको सुरक्षाका लागि भन्दै सेना पठाएको प्रतिक्रिया स्वरुप अमेरिकाले नाकाबन्दी लगाएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले गएराती जारी गर्नुभएको नाकाबन्दी सम्बन्धि आदेश अनुसार अब रुसलाई पश्चिमा वित्त बजारमा निषेध गरिने छ । […]