आर्यन खानलाई अदालतको झट्का : जमानत याचिका खारेज

 क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन् खानको जमानत याचिका पुनः एकपटक खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको छ । २ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा बन्द छन् । जेलमा आर्यनले कैदी नम्बर ९५६ को ब्याच पाएका छन् । आर्यनको १४ दिनको न्यायिक हिरासत पनि बिहिबार समाप्त हुँदै छ ।आर्यन खानका वकिललले अब उनले उच्च अदालतको ढोका ढक्ढकाउने बताएका छन् । मुम्बईको विशेष अदालतमा जमानत याचिका आरेज भएपछि

सम्बन्धित सामग्री

सर्वोच्चद्धारा आशिष मिश्रको जमानत खारेज, एक साताभित्र आत्मसमर्पण गर्नुपर्ने

एजेन्सी, ५ बैशाख । केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र उर्फ टेनीका छोरा तथा लखिमपुर खेरी हिंसा काण्डका मुख्य अभियुक्त आशिष मिश्रलाई आज ठूलो झट्का लागेको छ । भारतको सर्वोच्च अदालतले आशिष मिश्रको जमानत खारेज गरेको छ । उनीहरुले एक साताभित्र आत्मसमर्पण गर्नुपर्छ । गत वैशाख ४ गते सबै पक्षको बहस सुनेपछि सर्वाेच्च अदालतले सुनुवाइ […]

आर्यन खानलाई ठुलो झट्का, अदालतद्वारा जमानत याचिका खारेज

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतका लागि गरिएको याचिका अदालतले खारेज गरिदिएको छ ।