सर्वोच्चद्धारा आशिष मिश्रको जमानत खारेज, एक साताभित्र आत्मसमर्पण गर्नुपर्ने

एजेन्सी, ५ बैशाख । केन्द्रीय गृह राज्यमन्त्री अजय कुमार मिश्र उर्फ टेनीका छोरा तथा लखिमपुर खेरी हिंसा काण्डका मुख्य अभियुक्त आशिष मिश्रलाई आज ठूलो झट्का लागेको छ । भारतको सर्वोच्च अदालतले आशिष मिश्रको जमानत खारेज गरेको छ । उनीहरुले एक साताभित्र आत्मसमर्पण गर्नुपर्छ । गत वैशाख ४ गते सबै पक्षको बहस सुनेपछि सर्वाेच्च अदालतले सुनुवाइ […]