आर्यन खानलाई ठुलो झट्का, अदालतद्वारा जमानत याचिका खारेज

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतका लागि गरिएको याचिका अदालतले खारेज गरिदिएको छ ।

सम्बन्धित सामग्री

छोराको रिहाइको माग गर्दे गौरी, शाहरुख बारे जान्नै पर्ने कुरा

छोरा आर्यन खानका कारण बलिउड सुपरस्टार शाहरुख खानलाई ठुलो धक्का लागेको छ। लागुऔषध प्रयोगको आरोप लागपछि जेलमा रहका आर्यन खान को जमानत पाउन कोसिस शाहरुख खान गरिरहेका छन्। आमा गौरीले आर्यनको रिहाइको लागि प्रार्थना पनि गरेकी छिन्।इन्डिया टुडेका अनुसार 'मन्नत' को वर्तमान स्थिति ठिक छैन् ।शाहरुख र गौरीको हरेक दिन चिन्तामा बितेको छ ।